काठमाडौं, भाद्र १९ – साउदी अरबको दमामस्थित जेलमा थुनिएका नेपालीमध्ये एकै दिन एक सय चार जना नेपाली कामदार छुटेका छन् । जेलबाट छुटेका नेपालीलाई प्रहरीले स्वदेश फिर्ता गरेको छ ।शुक्रबार छुटेका ती कामदार संयुक्त अरब इमिरेट्सको दुबईमा २२ घन्टा लामो ट्रान्जिट बसी शनिबार मध्यरात काठमाडौं आइपुगेका हुन् । स्वदेश आइपुग्दा अधिकांश बिरामी परेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/09/2011
घाँटी हेरेर हाड निल्न धेरैले बिर्सिए..
पछिल्लो समयमा चाडबाडहरूमा देखिएको तडकभडकलाई नेपालीको आय बढेको परिणाम ठान्ने समाजशास्त्री चैतन्य मिश्र भन्छन्, “आम्दानी भएर लगानी र उद्यमशीलता नहुँदा यस्तो हुन्छ ।”
यो पटक सोम’bout ब्रत र तीजमा देखिएको चहलपहल नेपाली समाजको भड्किलोपन हो ?
भड्किलोपन होइन, सम्पन्नता बढेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता, धर्म संस्कृती/परम्परा
हेलिकोप्टर भाडामा लिएर समाजसेवी शाहीद्वारा राहत वितरण
पहिरोमा पुरिएको १६ घन्टापछि जीवितै उद्धार गरिएकी बालिका मनीषा परियारलाई राहत उपलब्ध गराउँदै समाजसेवी राजीव शाह !
१७ भदौ जाजरकोट भगवती गाविसका पहिरो पीडितलाई सामाजसेवी राजीवविक्रम शाहले राहत वितरण गरेका छन् । पहिरोमा परी आफन्त गुमाएका र घरबार विहीन परिवारलाई शाहले निजी लगानीमा हेलिकोप्टर भाडामा लिएर राहत वितरण गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल, नेपाल समाचार
कुवेतमा फेरी नेपाली चलचित्र हेर्ने मौका नजिकिंदै
सुरेश गुरुङ्, कुवेत
कुवेतको नेपाली समाजमा भएको रमझम र सँघ-संस्थाका कार्यक्रमहरुले अतिनै ब्यस्त बन्दै गएको बर्तमान समयमा फेरी कुवेतबासी नेपालीहरुले “सपना होकी बिपना” भन्ने नेपाली कथानक चलचित्र ‘तमू समाज कुवेत’को आयोजनामा यही आगामी २३ सेप्टेम्बर २०११ का दिन (लालीगुराँसको साँस्कृतिक प्रस्तुतिको ठिक एक हप्ता पहिला) हेर्न पाउने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, Upcoming Events
लालीगुराँस साँस्कृतिक परिवारको तयारी जोड्तोडले हुँदै, राजेश पायल राईको प्रस्तुती हेर्न कुवेतवासी नेपाली प्रतिक्षारत
ईन्द्र भूषाल, कुवेत
हिजो मात्र कुवेतको नेपाली इतिहासमा प्रवासी नेपाली चेलीहरुले भब्य रुपले हरितालिका तीज मनाएर यो सालको तीजलाई बिदाई गरे । नेपालकुवेत साँस्कृतिक मञ्चले आफ्नो इतिहासमै पहिलो ठुलो कार्यक्रम सफतापूर्ण सम्पन्न गर्यो भनें नेपाली चाड पर्वहरु आउने क्रमसँगै कुवेतवासी नेपालीहरुले अन्य साँस्कृतिक कार्यक्रमहरु पनि हेर्न आतुर भएका छन ।
नेपालीहरुको सबैभन्दा ठुलो चाड बिजया दशमी तथा शुभ-दिपावलीको उपलक्ष्यमा लालीगुराँस साँस्कृतिक परिवारले नेपालका चर्चित गायक राजेश पायल राईलाई पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, Upcoming Events
नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी चौबन्दीचोली, फरिया (सारी) हुनुमा आपत्ति किन ?
“अहिले सम्मको जिम्मेवारी कसले लिने ? अब हामीले यस अघिका सत्ता भोगीहरु प्रत्येकसंग जवाफ माग्नै पर्छ”
ज्ञानेन्द्र गुरुङ्, साउदी अरब
देश अहिले संक्रमण कालको चपेटामा अनेकन कुरासँग सामना गर्दै गुज्रीराखेको आवस्था छ । संबिधान सभाको चुनाव भएपछि नेपालमा गणतन्त्रको घोषणा भयो र बहुमत कसैले पनि हाँसिल गर्न नसकिरहेको अवस्थामा मिश्रित व्यवस्था प्रणालीद्वारा मिलिजुली सरकार चलाउनु पर्ने प्रत्यक्ष जनताको आदेश थियो । तर दुर्भाग्य यहाँ मुख्य राजनीतिक दलका नेताहरु आ-आफ्नै पार्टी भित्रको अन्तर बिरोधको चंगोलमा फसी भय, त्रास र आशंकाको शिकार आफै हुन पुगे पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल, बिचार/बिमर्श