प्याकेजमा सहमति हुनुपर्छः देउवा
काठमाडौँ, असोज १३- नेपाली कांग्रेस भ्रातृ संस्था विघटनको विवादमा दशैँपछि देशभर आन्दोलन गर्ने निर्णय देउवा पक्षले गरेको छ। आज बूढानिलकण्ठस्थित आफ्नो निवासमा भेला भएका कार्यकर्ताहरुसँगको छलफलपछि उनले ‘अब प्याकेजमा सहमति हुनुपर्ने’ बताए। देउवाले यही विवादमा बुधबार केन्द्रीय सदस्य पदबाट राजीनामा दिइसकेका छन्। सभापति सुशील कोइरालाले राजीनामा स्वीकृत भने गरेका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: सेप्टेम्बर 2011
देउवा पक्ष दशैँपछि आन्दोलनमा
Posted in नेपाल समाचार
कतारमा सवा दुई लाख नेपालीको रोजगारी जोखिममा
सुरेन्द्र पौडेल, काठमाडौं, असोज १३- खाडी राष्ट्र कतारमा रहेका ३ लाख नेपाली कामदारमध्ये सवा २ लाख नेपालीको रोजगारी जोखिममा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। ‘नक्कली अनुबन्धपत्र’ बोकेर कतार पुगेका उनीहरूलाई कम्पनीले जुनसुकै बेला कामबाट निकालिदिन सक्छ। पढ्नेक्रम जारी राख्नुहोस्
प्रबासमा पनि एउटा पारिवारिक बातावरणमा बस्न पाउँदा अत्यन्तै खुशी छु: राजेश पायल राई
ईन्द्र भूषाल, कुवेत
लालीगुराँस साँस्कृतिक परिवारको आयोजनामा भोली प्रस्तुत हुन गईरहेको “लालीगुराँस पायल म्युजिकल शो” कार्यक्रममा प्रमुख अतिथी कलाकारको रुपमा कुवेत ३ दिन पहिला कुवेत आईपुग्नु भएका नेपालका सुपर स्टार गायक राजेश पायल राईले आफ्नो कुवेत आगमन अत्यन्तै रमाइलो भएको र सम्पूर्ण कुवेतवासी नेपालीहरुको परिवारिक बातावरण रमाइलो रहेको बताउँदै संसारका धेरै देशमा घुम्दा होटलमा बसेको तर कुवेतमा भने आफ्नै परिवार जस्तो भएर बस्न पाउँदा रमाइलो अनुभब भएको बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता, अरब विशेष, MESC गतिविधि
जुम्ल्याहा युवा वैज्ञानिक
युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्ने’bout चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कार’bout तयार पारिएको ‘जुम्ल्याहा कथा’- बाल्यकालमा उनीहरू साह्रै चकचके थिए । रित्तो हात त बस्नै नसक्ने घरमा कोही नभएको मौका पारेर रेडियो, फाङ्लाङ-फुङ्लुङ पार्थे- कुनै जिज्ञासाले घेरिएर । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in परिचय/चिनारी, विज्ञान प्रविधि
व्यवसायीहरु जनता ठग्न छोडः मन्त्री भट्ट
१२ असोज, काठमाडौँ । बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायीलाई कर छल्न र सर्वसाधरण उपभोक्ता ठग्न छोडेर इमान्दार बन्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग व्यापार संघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले वाणिज्य विभागको अनुगनका क्रममा व्यवसायीको निर्दयीता र ठग प्रवृक्ति उदांगिएको भन्दै सुध्रन आग्रह गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
राजेश र करिश्माले दुबईमा फुटबल खेल्ने
काठमाडौं, असोज १२ – फिल्मका कलाकारहरूले युएईको दुबई सहरमा पनि मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। स्थानीय र नेपालबाट जाने पत्रकारको टोलीसँग कलाकारहरूले शुक्रबार फुटबल खेल्नेछन्। कलाकारको टिममा राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, श्रीकृष्ण श्रेष्ठ, सुमन सिंह, सुनिल थापा, दीपकराज गिरी, दीपाश्री, बद्री पँगेनी, सुगम पोखरेल, दिनेश डिसी लगायत सहभागी हुनेछन्। आबु दाबी रंगशालामा फुटबल खेल्न कलाकार र पत्रकार बिहीबार प्रस्थान गर्दैछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन