सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न कठिन


सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न धेरै कठिन छ । यो कुरा त्यत्तिकै लहडमा भनिएको होईन युनिवर्सीटी अफ टेक्सासका दुई मनोबैज्ञानिक प्रोफेसर सिन्डा मेस्टन र डेविड बसले यो तथ्य उनिहरुव्दारा लेखिएको पुस्तक ‘Why Women Have Sex ?’ मा उल्लेख गरिएको छ । अहिले सम्म भनिदै आएको थियो ‘महिलाहरु प्रेम प्राप्तिका लागि, यौन सन्तुष्टीका लागि सेक्स गर्छन’ तर यो पुस्तकमा अर्कै कुरा लेखिएको छ । यी मनोवैज्ञानिकहरुले विश्वका हजारौं महिलाहरुमा गरेको शोधका अनुसार ‘महिलाहरु अरु धेरै कारणहरुले सेक्स गर्छन् जुन रोमान्ससंग कुनै अर्थ राख्दैन ।’

पुस्तकमा लोखिएको छ ‘महिलाहरु आलस्य मेटाउन, घरमा शान्ति कायम राख्न, शारीरिकरुमा तन्दुरुस्त रहन, खुब राम्री रहन सेक्स गर्छन् । यतिमात्र होईन महिलाहरु माइगे्रसनबाट मुक्ति पाउन पनि सेक्सका लागि तयार हुन्छन् ।’ शोधकर्ता बैज्ञानिकहरुको भनाईमा धेरैजसो पुरुषहरुलाई महिलाहरु सेक्सुअली एटे्रक्टिभ लाग्छन् तर महिलाहरुलाई पुरुषहरु सेक्सुअली एटे्रक्टिभ लाग्दैनन् ।

त्रिकोणात्म प्रेममा महिलाहरु बढी फस्छन:
लण्डन । प्रायः भन्ने गरिन्छ कि पुरुषहरु सम्वन्धलाई लिएर धेरै भौंतारिन्छन् तर बास्तविकताले के बताउछ भने त्रिकोणात्मक प्रेममा महिलाहरु बढी फस्छन् । डेली एक्पे्रस समाचारपत्रका अनुसार एक अध्ययनले यो देखाएको छ । अध्ययनमा सहभागी महिलाहरु मध्य एक चौंथाईले एकै समयमा एक भन्दा बढी पुरुषहरुसंग प्रेम गरेका छन् । अर्कोतिर पन्ध्र प्रतिशत पुरुषहरुले मात्र दुई महिलाहरुसंग प्रेम गरेको बताएका छन् ।

यिनमा त्रिकोणात्मक प्रेमका १८ प्रतिशत घटना फेसबुक या ट्विटर जस्ता सोशल नेटवर्किङ वेबसाइट्सबाट शुरु हुन्छन । सर्वेक्षणमा दुई हजार मानिसहरुलाई सहभागी गराईएको थियो । जसमा पचास प्रतिशतले के स्वीकार गरे भने एकै समय एक व्यक्ति दुईजनासंग प्रेम गर्न सक्छ । मनोचिकित्क जो हिमंग्सका अनुसार सम्वन्धमा पुरुष धोखेवाज अवसरवादी र भौंतारिने गर्छन भने त्यहीं महिलाहरुमा सम्वन्धलाई लिएर धेरै जटिल दृटिकोण हुन्छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.