के तपाईं YouTube का भिडियोहरुलाई Download गर्न चाहनु हुन्छ?


के तपाईं YouTube का भिडियोहरुलाई Download गर्न चाहनु हुन्छ? चाहनु हुन्छ भने तल दिएको तरिका अपनाउनुहोस्, अन्य बिभिन्न तरिकाहरु भन्दा यो सजिलो र भरपर्दो तरिका हो। यस्को लागि तल दिएको link मा click गरी software download गर्नुहोस् र आफ्नो कम्प्युटरमा install गर्नुहोस्। त्यस पछी YouTube Open गरी आफुले चाहेको भिडियो Play गर्दा भिडियोको दाहिने माथिल्लो भागमा Download this video भनेर एउटा Icon Pop-up हुन्छ अब त्येस्मा क्लिक गरी स्क्रीनमा बताए बमोजिम सो Video download गर्नुहोस्।

यो सफ्टवेरले Torrent को काम गर्ने भएकोले अत्यन्तै भरपर्दो मानिन्छ।

software download गर्न यहाँ click गर्नुहोस्

Posted by: Raju Gurung

3 responses to “के तपाईं YouTube का भिडियोहरुलाई Download गर्न चाहनु हुन्छ?

  1. Nice Tips
    This make easy to download youtube video but in flv format. so need the flv player or vlc to play this video

  2. Plz i need to download softwoer for mobile

  3. When some one searches for his vital thing, thus he/she wishes to
    be available that in detail, so that thing is maintained over here.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.