के तपाईं YouTube का भिडियोहरुलाई Download गर्न चाहनु हुन्छ? चाहनु हुन्छ भने तल दिएको तरिका अपनाउनुहोस्, अन्य बिभिन्न तरिकाहरु भन्दा यो सजिलो र भरपर्दो तरिका हो। यस्को लागि तल दिएको link मा click गरी software download गर्नुहोस् र आफ्नो कम्प्युटरमा install गर्नुहोस्। त्यस पछी YouTube Open गरी आफुले चाहेको भिडियो Play गर्दा भिडियोको दाहिने माथिल्लो भागमा Download this video भनेर एउटा Icon Pop-up हुन्छ अब त्येस्मा क्लिक गरी स्क्रीनमा बताए बमोजिम सो Video download गर्नुहोस्।
यो सफ्टवेरले Torrent को काम गर्ने भएकोले अत्यन्तै भरपर्दो मानिन्छ।
software download गर्न यहाँ click गर्नुहोस्
Posted by: Raju Gurung
Nice Tips
This make easy to download youtube video but in flv format. so need the flv player or vlc to play this video
Plz i need to download softwoer for mobile
When some one searches for his vital thing, thus he/she wishes to
be available that in detail, so that thing is maintained over here.