Daily Archives: 30/08/2011

नब्बे बिहे गर्दा पनि पुगेन्


नब्बे बिहे गरेका सत्तरीवर्षे नाइजेरियन बेलो मसाबा अझै दस विवाह गर्न चाहन्छन्

‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काधैँमाथि भन्ने नेपाली उखान चरितार्थ गरेका छन् सत्तरी वर्षे नाइजेरियन बेलो मसाबाले । नब्बे बिहे गरिसकेका मसाबा अझै थप दस बिहे गर्न चाहन्छन् । उनी यत्तिका बिहे गर्नुको करामत अल्लाह (भगवान्) भएको पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ईद पर्वको शुभकामना !!


Posted by: Jay Ale

कांग्रेसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह


काँग्रेस पर्ख र हेरको नीतिमा:
काठमाडौँ, भदौ १३- प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानको जिम्मेवारी पूरा गर्नका लागि व्यवस्थापिका संसदमा दोस्रो ठूलो दल नेपाली काँग्रेसलाई सरकारमा सामेल हुन आग्रह गरेका छन् । नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग आज बिहान कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा प्रधानमन्त्री भट्टराईले सो आग्रह गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोलोराडो साहित्य सँगमको नियमित कबि गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न


आचार्य प्रभा/ डेन्भर कोलोराडो

अगस्त २९ । अ.ने.सा.स कोलोराडो च्याप्टरको नियमित साहित्यिक कार्यक्रम “कोलोराडो साहित्य सँगम” को अगस्त महिनाको कबि गोष्ठी कार्यक्रम कबि कपिल सुबेदी तथा श्रीमती देवी आचार्यको आतिथ्यमा सफलतापूर्वक सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली लुजेन्द्र बने जुनियर बैज्ञानिक


४ अगष्टमा अमेरिकाको अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले मङ्गल ग्रहमा पानीको उपलब्धता’bout अहिलेसम्मकै भरपर्दो अनुसन्धान भएको घोषणा गरेपछि विश्व वैज्ञानिक जगतमा नेपालका लुजेन्द्र ओझा सबभन्दा बढी उच्चारण गरिने नाम बन्न पुग्यो। मङ्गल ग्रहको नयाँ अनुसन्धानको चर्चामा लुजेन्द्रको नाम र उनको राष्ट्रियता सबैका लागि उत्सुकताको विषय बन्यो। एरिजोना विश्वविद्यालयमा जियोफिजिक्सका स्नातक विद्यार्थी लुजेन्द्र यो अनुसन्धानको केन्द्रमा छन्। पढ्नेक्रम जारी राख्नुहोस्

दुई करोड लगानीमा आधुनिक मासु उद्योग


– टोपराज शर्मा

विदेशबाट बर्सेनि करोडौं रुपैयाँका खसीबोका र मासु आयात भइरहेका बेला बुटवलमा २ करोड रुपैयाँ लगानीमा आधुनिक मासु प्रशोधन उद्योग सुरु भएको छ । सरकारी मापदण्डअनुसार नेपालकै पहिलो दाबी गरिएको क्वालिटी मासु प्रशोधन उद्योगले भदौ पहिलो सातादेखि व्यावसायिक उत्पादन थालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्