देशका ३५औँ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शपथ लिए (फोटो फिचर)


देशका ३५औँ प्रधानमन्त्रीका रुपमा डा. बाबुराम भट्टराईले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसैगरी आजै उपप्रधान तथा गृहमन्त्रीका रुपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रधानमन्त्री भट्टराईले शपथ गराएका छन् । तस्बिरः एएफपी

भट्टराईलाई पिताको शुभकामना:
नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सानेपास्थित निवासमा माला लगाएर शुभकामना दिँदै उनका पिता भोजप्रसाद भट्टराई । बाबुराम भट्टराई नेपालको ३५औं प्रधानमन्त्री बनेका छन् । आइतबार संसदमा भएको चुनावमा गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका भट्टराई ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन् । भने अर्का प्रतिष्पर्धी रामचन्द्र पौडेलले २३५ मत प्राप्त गरे । संसदमा तत्काल कायम रहेको कुल सदस्य संख्या ५९४ मध्ये ५७५ जनाले मतदान गरेका थिए ।

Posted by: Jay Ale

Advertisements

2 responses to “देशका ३५औँ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शपथ लिए (फोटो फिचर)

  1. Hijo samma hajur desko chintale khana rucheko thiyana tara aja 2 mana chamalko khana ealai sakaya kina thaha 6 kina ki hamro deshma maile chaheko manche p.mantri hunu bhayo abata kehi holani hajur ab t ma pani nepal farkan6u

  2. Hi everyone,aba chahi deshale muhar fercha hola kinki deshale sakcham pm payeko cha aba chahi hami sabai nepaliharule santiko shas ferdai afunu jaanmbhumi karma garnu paun yahi cha mero sano anurod Mr:Baburam….,,,,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.