देशका ३५औँ प्रधानमन्त्रीका रुपमा डा. बाबुराम भट्टराईले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/08/2011
देशका ३५औँ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शपथ लिए (फोटो फिचर)
Posted in नेपाल समाचार, फोटो फिचर
बाबुराम प्रधानमन्त्री बनेकामा कलाकारलाई कस्तो लाग्यो ?
ऋचा शर्मा, अभिनेत्री
हुन त जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान नै चरितार्थ हुने होला । तैपनि जनताको सोच अनुसारको काममा बाबुराम भट्टराईबाट केही आशा गर्नुपर्छ । उहाँ बौद्धिक नेता भएकाले पनि विकासमा ध्यान दिनुहुन्छ कि जस्तो लागेको छ । पहिलो प्राथमिकता त संविधान निर्माणमै दिनुपर्छ । त्यसपछि देशको उज्ज्वल भविष्यको खाका कोर्नुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता, मनोरन्जन
आइपुग्यो प्रधानमन्त्री चढ्ने ‘मुस्ताङ’ गाडी
नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढ्ने नेपालमै बनेको ‘मुस्ताङ’ गाडी गृहमन्त्रालय ल्याइ पुर्याएको छ । गृहका कर्मचारीहरु झण्डा लगाएर पुर्याउने तयारीमा छन् । बा१झ ९३६० नम्बरको उक्त गाडी पहिलो पटक देखेको भन्दै गृह मन्त्रालयकै कर्मचारीहरु हेर्न झुम्मिएका छन् । प्रधानमन्त्री पदमा निर्वाचित हुने पक्का भएपछि भट्टराईले आइतबार दिउँसो १२ बजे नै आफूले नेपालमै बनेको ‘मुस्ताङ जिप’ चढ्ने इच्छा व्यक्त गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तिज बिशेष कार्यक्रम पूर्ण तयारी अवस्थामा, सम्पूर्ण कुवेतवासी नेपालीलाई निम्तो
जय आले, कुवेत
कुवेतको सबैभन्दा पुरानो नेपाली साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजनामा आफ्नो पाँचौं प्रस्तुती स्वरुप आगामी ०२ सेप्टेम्बरका दिन प्रस्तुत हुन गईरहेको तिज बिशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, सूचना, Upcoming Events
एनआरएनए पोर्तुगलले दिदीबहिनीहरुलाई दर खुवाउँदै तीज मनायो
रामहरि लामिछाने, पोर्तुगल
भदौ १२ लिस्बन । यसपालिको तीज त बबाल बरी लै… यो गीतले भने झैँ पोर्तुगलमा रहेका नेपाली दिदी बहिनीहरुले यसपालीको तीज भब्यरुपमा मनाएका छन् । गैर आवासिय नेपाली संघ पोर्चुगलको आयोजनामा आइतबार पोर्तुगलको राजधानी लिस्बनको मार्केस पोम्बालमा अवस्थित होटल फेनिक्समामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
किन चाहियो र तिज ??
राजिब क्षेत्री, कुवेत
सबैले भन्छन् तिज आयो, तिज आयो
म त भन्छु तिज किन आयो ?
बुढाको खल्ती चरक्क चर्काएर, बैंकको लकर भत्त भत्काएर
लाउनु पर्ने सुनैका गहना, किन चाहियो र तिज ? पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता