बाबुरामको पुस्त्यौली हेर्दा गोरखाको लिगलिगकोटको फेदीमा आएर बसेको बाइस, तेइस पुस्ता भयो । इतिहासकार दिनेशराज पन्तका अनुसार, द्रव्य शाहलाई लमजुङ्गबाट ल्याएर लिगलिगकोटमा राजा बनाउदा गणेश पाण्डे, नारायण अर्यालहरु सँग मिलेर गजानन्द भट्टराईले ठुलै भूमिका निर्वाह गरेका थिए । उनै गजानन्द भट्टराईका सन्तान हुन बाबुरामका पुस्ता । उनका पूर्खाहरु तत्कालिन गोर्खाली राजपरिवारका ज्योतिषी थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/08/2011
नेपालको ३५ औं प्रधानमन्त्री बाबुराम भट्टराई को हुन त ?
Posted in जीबनी, परिचय/चिनारी
बाबुराम भट्टराई ३५ औं प्रधानमन्त्री / पौडेल १८ औं पटक हारे
Breaking News… काठमाडौं, भदौ ११ (नागरिक)- गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन् । आइतबार संसदमा भएको चुनावमा माओवादी उपाध्यक्ष भट्टराई ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
काठमाडौंका ६ ठाउँमा अग्ला भवन बनाउन नपाइने
११ भदौ, काठमाडौं । सरकाले जथाभावी बनेका अग्ला भवनले महत्वपूर्ण ठाउँ छेकिन थालेपछि सरकारले दुरी तोकेरै गगनचुम्बी भवन बनाउन नपाउने घोषणा गर्न लागेको छ । सरकारले काठमाण्डौंका ६ महत्वपूर्ण ठाउँमा १७ मिटरभन्दा अग्ला भवन बनाउन निषेध गर्ने तयारी थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अन्ततः बाबुराम बन्ने भए प्रधानमन्त्री
मधेसी मोर्चा र माओवादीवीच ४ बुँदै सम्झौता:
११ भदौ, काठमाण्डौ । मधेसी मोर्चासँगको ४ बुँदे सहमतिपछि अन्ततः एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई मुलुकको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । लामो समयसम्म निर्णयमा पुग्न नसकेको मधेसी मोर्चासँग गएराती ४ बुँदे सहमति भएको थियो जसको खुलासा मध्यान्हमात्र गरियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मधेसी मोर्चाको मत बाँडिने संकेत
अब्दुल्लाह मियाँ/काठमाडौं, ११ भाद्र । ६५ सभासद बोकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रधानमन्त्री निर्वाचनमा विभाजित हुने संकर्त देखिएको छ । प्रधानमन्त्रीका दुई उम्मेदवारमा एकमत हुन नसकेपछि मोर्चा आबद्ध दलहरू मतदानमा आ-आफ्नै ढंगले प्रस्तुत स्थितिमा पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
टेलिकम १५ हजार रुपैयाँमा आइफोन फोरजी ल्याउने तयारीमा
रामचन्द्र भट्ट, काठमाडौं, भदौ ११ – ब्ल्याकबेरी मोबाइल ल्याउने योजना अघि बढ्न नसकेपछि नेपाल टेलिकमले आइफोन ल्याउने तयारी गरेको छ। आइफोन ल्याउन टेलिकमले ‘नन् डिस्क्लोजर एग्रिमेन्ट (एनडिए)’ समेत गरिसकेको छ। आइफोन अहिले संसारभरि जिएसएम मोबाइल फोन प्रयोगकर्ताबीच अत्यन्तै रुचाइएको सेट हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार