राजेशपायलको नयाँ लूक


ठ्याक्कै दश दिनअघि गायक राजेशपायल राईले आफ्नो हेयरस्टाइल परिवर्तन गरेका थिए । व्युटिसियन सान्द्रा पुनले उनको हेयरस्टाइल परिवर्तन गरिदिएकी थिइन् । बजारमा आउन लागेको नयाँ गीति संग्रह ‘जदौ भाग ३’ का लागि राजेशपायलले आफ्नो हेयरस्टाइल परिवर्तन गरेका हुन् । यो संग्रहको कभरमा राजेशपायल नयाँ हेयरस्टाइलमा देखिने समाचार यसअघि नै सार्वजनिक भैसकेको छ ।

आज बिहिबार उनले नयाँ हेयरस्टाइल सहित कभर डिजाइनर तथा फोटोग्राफर अनिल स्थापित संग फोटोसेसन गरेका छन् । उनको यो तस्विर ‘जदौ भाग ३’ को कभर पृष्ठमा प्रकाशित गरिनेछ । बिहिबार दिनभरी अनिल स्थापितले राजेशपायलको फोटोसेसन गरेका हुन् ।

Posted By: Narayan Nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.