किरण पौड्याल, कुवेत
लो.से.आ. जस्तै कडा, परीक्षा मैले पनि दिएकै हुँ
विकासको सुइँको नदिए पनि, सपना मैले बेचेकै हुँ
सोझा, साधा, लाटा जनता, ढुङ्ग्रोमा झ्वाम्मै हालेकै हुँ
चुनावी जात्रा नजिते पनि, नियुक्ति बलियो पाएकै हुँ ! पढ्नेक्रम जारी राख्नुहोस्
किरण पौड्याल, कुवेत
लो.से.आ. जस्तै कडा, परीक्षा मैले पनि दिएकै हुँ
विकासको सुइँको नदिए पनि, सपना मैले बेचेकै हुँ
सोझा, साधा, लाटा जनता, ढुङ्ग्रोमा झ्वाम्मै हालेकै हुँ
चुनावी जात्रा नजिते पनि, नियुक्ति बलियो पाएकै हुँ ! पढ्नेक्रम जारी राख्नुहोस्
जय आले/राजु गुरुङ्, कुवेत
नेपाल कम्युनिष्ट पार्टी एकिकृत माओवादीको निकटष्थ बुद्धिजिवी वर्गको चौतारीको रुपमा जन-प्रगतिशील मञ्च कुवेतको जन्म भएको हो । कुवेतको नेपाली समाजमा रहेका यावत समस्या र समाधानका लागि अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रणकासाथ यस संस्थाले सदा सर्वहारा वर्गको वकालत गर्दै कम्युनिष्ट चिन्तन र निष्ठाको आधारमा पिडक र पीडितबीच समन्वय कायम गर्दै पीडितलाई सक्दो सहयोग र सामाजिक सुरक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, परिचय/चिनारी
विनोद पाण्डे, काठमाडौं, भदौ ६- क्यानाडामा बस्दै आएका श्रीलंकाका पूर्व टेस्ट क्रिकेट खेलाडी पुबुदु दासानायाके नेपालको प्रशिक्षक बन्ने लगभग पक्का भएको छ। कुनै अन्यथा नभएमा नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बस्ने बोर्ड बैठकले दासानायाकेलाई नेपालको आगामी विदेशी प्रशिक्षकको रुपमा लालमोहर लगाउँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
ईन्द्र भूषाल, कुवेत
कुवेतको नेपाली सँघ-संस्थाहरुको इतिहासमा सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेत समय, परिस्थिती अनी प्रवासी नेपालीहरुको चाहनाअनुसार आफ्नो संस्थालाई अझै दरिलो, आत्मबिश्वासी र सबैको लागि टेवा पुग्ने काम गर्दै अगाडि बढी रहेको छ । सन् १९९९ को डिसेम्बरमा क्लवका वरिष्ट सल्लाहाकार एवं वर्तमान एनआरएनए अध्यक्ष राजेन्द्र तामाङ्, प्रमुख संरक्षक बाल कुमार गुरुङ्, बरिष्ट सल्लाहाकार मित्र सिंजाली र स्थापना कालदेखी हालसम्म पनि क्लब कार्यसमितिमै आवद्द रहनुभएका संस्थापक सदस्यहरु जगत मगर, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
ऋचा शर्मा तिवारी, काठमाण्डौ
“एकमात्र कमाउने आशाको त्यान्द्रो भुन्टीमायाको मृत्युले बालबच्चाको विचल्ली”
वैदेशिक रोजगारीको सिलसिलामा सन् २००९ अप्रिल १ तारिखमा कुवेतको भिसामा श्रम विभागबाट श्रम स्वीकृति लिई कुवेत गएकी भुन्टी माया मगर, मोरगं राजघाट ९ की हुन् । उनी सन् २००९ मार्च १० तारिखका दिन कुवेत पुगेको उनको राहदानीमा जानकारी दिइएको छ । घरेलु कामदारको रुपमा उनको राहदानीमा कुवेतबाट साउदी अरबमा सन् २०११ अप्रिल ५ देखि ३१ मे २०११ सम्मको भिसा लगाईएको पाइयो । त्यसअघि उनी साउदी गएर समेत आइसकेकी र पछिल्लो समयमा उनी कुवेत गएर आएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, दु:खद समाचार
मनोज काफ्ले ‘मनसुन’
मैले नै दिएका उपहारमा रमाऊ
आफ्नै सुखको संसारमा रमाऊ
मलाई खुसीको आशा मात्र देखाई
तिमी फुलैफुलको बहारमा रमाऊ
चाहे गाउँमा रमाउ या शहर जाउ
सक्छौ त कालो करागारमा रमाऊ पढ्नेक्रम जारी राख्नुहोस्