Daily Archives: 22/08/2011

फुटबलर राकेश श्रेष्ठलाई अपार्टमेन्ट पुरस्कार


राजु घिसिङ/काठमाडौ, भाद्र ४ – सोह्र वर्ष लामो खेलजीवन । अन्तर्राष्ट्रिय खेलको १२ वर्षे यात्रा । निकै अनुशासित र निरन्तर उत्कृष्ट प्रदर्शन । घरेलु फुटबलमा हात पारेको थुप्रै सफलता । यस्तो उपलब्धि र योगदानका लागि नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राकेश श्रेष्ठले ‘अपार्टमेन्ट’ पुरस्कार पाउने भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समय गरेको योगदानका लागि सर्वोत्कृष्ट खेलाडी ठहर्‍याउँदै उनलाई अखिल नेपाल फुटबल संघ -एन्फा) ले शनिबार अपार्टमेन्ट दिने घोषणा गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements