श्रीमान् विदेशमा हुँदा जन्मिएको बच्चा मार्ने पक्राउ


 खगेन्द्र अधिकारी, ताप्लेजुङ, भदौ ५- ताप्लेजुङको हाङदेवा गाउँ विकास समिति ९ की एक महिलाले अवैध सम्पर्कबाट जन्मिएको बच्चा मारेर फालेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। श्रीमान् विदेशमा रहेको बेला २२ वर्षीय रीता मादेन लिम्बुले फुरुम्बु ९ का सागर लिम्बुसँग अवैध यौन सम्पर्कपछि बच्चा जन्माएको र फालेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीयवासीले मेलबोटे ओडार भीरमा बच्चा फालेको सूचना दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। अनुसन्धान अधिकृत समेतको टोलीले घटनास्थल पुगेर नवजात शिशुको शव जाँच मुचुल्का गरी फर्किएको प्रहरी नायव उपरीक्षक केदार ढकालले बताएका छन।

अभियुक्त रीतामाथि भदौ ४ गते बिहान ७३० बजे ओडारमै पुगेर बच्चा जन्माई हत्या गरेर माटोले छोपेको आरोप छ।

Posted by: Shiva Paudel

Source: Nagarik

 

Advertisements

One response to “श्रीमान् विदेशमा हुँदा जन्मिएको बच्चा मार्ने पक्राउ

  1. yasto abradi keti lai ta janma kaied dina parchha yasle garda afno jilla kaie bejet banayo …………….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.