अष्ट्रेलियामा विश्व साइकलयात्रीलाई सम्मान


विश्व साइकलयात्राका क्रममा सिड्नी आएका विश्व साइकलयात्री सौरभ दाहाललाई यहाँ सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले शनिबार दाहालको सम्मानमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उनले विश्व साइकल यात्राका अनुभव सुनाएका थिए । कार्यक्रममा भेला भएका गैर आवासीय नेपाली, विद्यार्थीसहितका झण्डै तीन सय नेपालीले दाहाललाई शुभकामना दिएका थिए । कार्यक्रममा नेपाली राजदूत योगेन्द्र ढकालले दाहाललाई सम्मान गरे ।

राजदूत ढकालले पनि दाहालको साइकल यात्राको सफलताको कामना गरे । ‘म तपाईंलाई अर्को मुलुकमा जाने भिसा उपलब्ध गराउन पनि सहयोग गर्छु,’ उनले भने ।

दाहालको सम्मानमा गैर आवासीय नेपाली संघले शुक्रबार सम्मान गर्दैछ । उनलाई सिड्नीमा नेपाली विद्यार्थी प्रमोद मिश्रले होटलमा निःशुल्क आवासको सुविधा उपलब्ध गराएर सहयोग गरेका छन् ।

दाहालको यो ३७ औं भ्रमण राष्ट्र हो

Posted by:Dambar Rimal                                               Source:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.