किरण पौड्याल, कुवेत
छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म
बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म
भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म
आँखा काला, नियत खराब, हिंडे फोडी म ! पढ्नेक्रम जारी राख्नुहोस्
किरण पौड्याल, कुवेत
छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म
बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म
भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म
आँखा काला, नियत खराब, हिंडे फोडी म ! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
आशिष कुँवर, कुवेत
२० अगष्ट २०११ । “खाने मुखलाई जुंगाले छेक्दैन” भने जस्तो यो प्रचण्ड गर्मीको बाबजुत पनि कुवेतको महाबुल्लास्थित नेपाली समुदायद्दारा निर्मित एकान्त टोल भलिबल मैदानमा अन्तर नेपाली मैत्रीपूर्ण भलिबल खेल १९ अगष्त २०११ का दिन सम्पन्न भएको छ । नेपाली दर्शकको प्रशंसनिय उपस्थिती बीच भएको यो मैत्रीपूर्ण खेलमा एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्, बुद्दीजीबी क्याप्टेन कुल प्रसाद गुरुङ, माउन्ट एभरेस्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष धर्मराज गिरी, पढ्नेक्रम जारी राख्नुहोस्
महिला र पुरुष मानव सृष्टिका आधारभूत सर्त हुन् । जहाँ महिलाका कुरा हुन्छन् त्यहाँ पुरुषलाई कदापि छुटाउन सकिँदैन । त्यसैगरी पुरुषको समाजमा महिलाले पनि उत्तिकै सम्मानित एवं प्रभावशाली जीवनको अपेक्षा गर्नु स्वाभाविक हुन्छ । नेपाली समाजको कुरा गर्ने हो भने महिलाको भूमिका पुरुषको तुलनामा केही संकुचित रहेको यथार्थ कसैसामु लुक्न सकेको छैन । यति हुँदाहुँदै पनि हाम्रो समाजमा त्यस्ता महिलाहरू छन् पढ्नेक्रम जारी राख्नुहोस्
Posted in परिचय/चिनारी, विविध
जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको १९ अगष्त २०११ मा बसेको कार्यसमितिको १४५औं मासिक बैठकले पारित गरे बमोजिम, आगामी १२ देखी १४ अक्टोबर २०११ मा काठमाण्डौमा सम्पन्न हुन गईरहेको गैर-आवासिय नेपाली सँघ -एनआरएनए) को पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय समन्वय परिषद, कुवेतले गहन रुपमा उठाउनु पर्ने ७ (सात) बुँदे मुद्दाहरुको “ज्ञापन-पत्र” क्लवले २० अगष्त २०११ का दिन, एनआरएनए कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्लाई बुझाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि, NRNA गतिविधि
संविधानसभाको निर्वाचन भएको ४० महिना बितिसक्दा पनि दलहरुले संविधानको पहिलो मस्यौदासमेत ल्याउन सकेका छैनन् । शान्ति र संविधानमा भन्दा दलहरु सत्ताकेन्दि्रत भइरहेको गुनासो प्रतिदिन बढ्दो छ । प्रमुख दलका नेताहरुको असफलताले नै देश असफल बन्दै गएको विश्लेषण पनि हुन थालेको छ । ठूला दलका ठूला नेताले अब के गर्नु उपयुक्त हुन्छ ? पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
फेसबुक र ट्विटरजस्ता इन्टरनेट सामाजिक सञ्जाल संसारभरि लोकप्रिय भइरहेका बेला त्यस्तै नेपाली साइट तयार भएको छ। ‘चौतारी’ नाम दिइएको सञ्जाल नेपाल टेलिकमले आन्तरिक परीक्षण गरिरहेको छ। ‘यो फेसबुकजस्तै सामाजिक सञ्जाल हो, नेपालमै कन्टेन्ट बनाएर यसलाई सञ्चालन गर्न लागेका छौँ,’ टेलिकम सूचना प्रविधि निर्देशनालयका डेपुटी मेनेजर सरोजकुमार शाक्यले भने। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि