नेपालीका लागि इजरायल खुला


काठमाडौं, ३ भदौ । बैदेशिक रोजागारको लागि सबैभन्दा सुरक्षीत र आकर्षक मानिएको इजरायल नेपालीको लागि खुल्ला भएको छ । इजरायल सरकारले नेपाली कामदार आउन दिने निर्णय बिहिबार गरेको यहाँको परराष्ट्र मन्त्रालयले आफूहरुलाई जानकारी दिएको इजरालमा रहेको नेपाली दुताबासका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार कियर गिभर (बुढाबुढीको स्याहारसुसार गर्ने ब्यक्ति) र कृषिका लागि काम गर्न आउन सय वटा भिसा समेत जारी गरेको छ ।

सबै हिसाबले सुरक्षीत र कमाइले आकर्षक मानिएको यो ठाउँमा नेपाली काम गर्न पाउनु निकै ठुलो फाइदा हुने उनले बताए । उनका अनुसार इजरायलमा हाल सात हजार नेपाली कामदार छन् । त्यसमध्ये ९० प्रतिशत कामदार महिला छन् । त्यहाँ एक कामदारले कम्तीमा १२ सय डलर कमाइ हुने उनले बताए । इजरायले कसरी खुलायो भन्ने बिस्तृत बिबरण भने दुताबासलाई जानकारी दिएको छैन् । दुई बर्षअघि अप्रिल २००९ मा इजरायल र नेपालका बैदेशीक रोजागार ब्यबसायीले निकै बढी पैसा कामदारसँग असुल गरेको भन्दै बन्द गरेको थियो ।

Posted by: Jay Ale                                                              Source: MKcom

2 responses to “नेपालीका लागि इजरायल खुला

  1. Pahily ta 9 dekhi 10 lakh sama liye ko thiyeo aba ta manpower ley kamti ma pani 12 dekhi 14 lakh ta paka pani lin cha hola. jaba janey karcha ta kahss kehi cha na koi feri banda hoola jastoo cha….

  2. dherai asule bhane israel le banda garnu parcha.kamdar le kamaune rakam bhanda pathaunele dherai kamaune kasto ho yo chalan.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.