लुम्बिनी विकासका लागि तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) मा सहअध्यक्ष रहेका पूर्व युवराज पारस शाहको नाम हटाइएको छ । संस्थामा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित ९ सहअध्यक्ष थिए । फाउन्डेसनको आधिकारिक वेबसाइटमा उल्लेख भएका पदाधिकारीमा अहिले शाहको नाम भने छैन । उनको नाम किन हटाइयो भन्ने जानकारी समेत कतै उल्लेख छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/08/2011
एपेकबाट पूर्वयुवराज पारसको नाम हटाइयो
Posted in नेपाल समाचार, रोचक समाचार
कांग्रेस कार्यकर्ताको प्रहरी गोलीबाटै मृत्यु भएको प्रतिवेदन सार्वजिनिक
कांग्रेसका सक्रिय सदस्य सानु यादवको प्रहरीकै गोली लागि मृत्यु भएको छानबिन समितिले ठहर गरेको छ । समितीले शनिबार इनरुवामा प्रतिवेदन सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय हरिनगराका प्रहरी नायव निरीक्षक नगेन्द्र भगतको आदेशमा प्रहरीले चलाएको गोली लागी सानु यादवको मृत्यु भएको उल्लेख गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
नेपालीका लागि इजरायल खुला
काठमाडौं, ३ भदौ । बैदेशिक रोजागारको लागि सबैभन्दा सुरक्षीत र आकर्षक मानिएको इजरायल नेपालीको लागि खुल्ला भएको छ । इजरायल सरकारले नेपाली कामदार आउन दिने निर्णय बिहिबार गरेको यहाँको परराष्ट्र मन्त्रालयले आफूहरुलाई जानकारी दिएको इजरालमा रहेको नेपाली दुताबासका अधिकारीले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
उनको यादमा…
केदारनाथ खरेल, कुवेत
कताकता भौंतारिएर हिंड्ने गर्छु हरेक दिन
सुस्ताउन बस्ने गर्छु म चौतारीमा एकै छिन
बसन्त बनि आएकी थियौ हरियाली मलाई दिन
पतझड बनाई छोडि दियौ फेरी आज किन ? पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता