Daily Archives: 17/08/2011

प्रति ३० मिनेटमा एक नेपालीको धुम्रपानका कारण मृत्यु


नेपालमा धुम्रपानका कारण झन्डै ३० मिनेटमा एक नेपालीको अकालमै ज्यान जाने गरेको छ । धुम्रपानकै कारण ९० प्रतिशत मानिस फोक्सोको क्यान्सरबाट पीडित बन्ने गरेको विद्यालयस्तरीय स्वास्थ शिक्षा तथा धुम्रपान नियन्त्रण कार्यक्रमका संयोजक सुन्दर थापाले जनाए । सन् २००६ को नेपाल जनसाङ्ख्यिक सर्वेक्षणअनुसार नेपालका ५६ दशमलव ५ प्रतिशत पुरुष र १९ दशमलव ६ प्रतिशत महिलाले सूर्ति तथा सूर्तिजन्य पदार्थ सेवन गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्