स्त्रीमाथि जाइलाग्ने अनौठा अपराधी


श्रीलंकामा अचम्मका मानसिक रोगीको बिगबिगी बढेको छ । रातिमा घरमै छिरेर महिलाको स्तन तथा घाँटी टोकिदिने, काटिदिने र बलत्कारको प्रयास गर्ने जस्ता मनोरोगीको आक्रमणबाट अहिलेसम्म ३ जना महिलाको ज्यान गईसकेको छ । ग्रीज डेविल्स नामको अपराधिक समूहसँग सम्बन्ध रहेको मानिएका आक्रमणकारीले आक्रमण गर्ने समयमा कट्टु मात्र लगाउने र प्रहरीबाट फुत्किन शरिरभरी तेल दल्ने गरेको बताइएको छ ।

प्रहरीले यस्तो अपराधमा संलग्न रहेको आरोपमा ४७ जना पुरुषहरुलाई पक्रिएको जनाएको छ भनें ती मध्ये एक जना पुरुषले महिलाले लगाउने २० वटा पेन्टी एकैचोटी लगाएको अवस्थामा पक्राउ परेका छन् । एजेन्सी

Posted by: Jay Ale                                            Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.