माया बाँड्या छैन !!


दिनेश श्रेष्ठ, नेपाल


तिम्रो कसम आज मैले तिमलाई ढाँट्या छैन
तिमी बाहेक अन्त मैले माया बाँड्या छैन
फेरी पनि किन शंका हामी दुईको बिचमा ?
तिम्रै नामले धड्किने यो मुटु कतै साट्या छैन

बाँच्ने रहर कयौं जुनी साथ तिमीसँग
अझै कति गर्नु छ बात तिमीसँग
दुनियाँको कुरा तिमीलाई किन सत्य लाग्छ ?
धरोधर्म हामि बिचको दुरी टाढ्या छैन

तिम्रो कसम आज मैले तिमलाई ढाँट्या छैन
तिमी बाहेक अन्त मैले माया बाँड्या छैन !!

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.