Daily Archives: 16/08/2011

माया बाँड्या छैन !!


दिनेश श्रेष्ठ, नेपाल


तिम्रो कसम आज मैले तिमलाई ढाँट्या छैन
तिमी बाहेक अन्त मैले माया बाँड्या छैन
फेरी पनि किन शंका हामी दुईको बिचमा ?
तिम्रै नामले धड्किने यो मुटु कतै साट्या छैन पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कमजोर छैन नेपाली टोली


राजेन्द्र ज्ञवाली, काठमाडौं, साउन ३१- १९ वर्षभन्दा कम उमेरका खेलाडीको आगामी वर्ष हुने विश्वकपमा नेपाली टोली कठिन समूहमा परे पनि पर्याप्त अभ्यास गरे राम्रो प्रदर्शन गर्ने विश्वास राष्ट्रिय टोलीका सदस्यले व्यक्त गरेका छन्। सन् २०१२ मा अस्ट्रेलियाको क्विन्सल्यान्डमा हुने प्रतियोगितामा नेपाली टोली इङ्ल्यान्ड, अस्ट्रेलिया र आयरल्यान्डसँगै समूह ‘ए’ मा परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा दुई नेपाली खेलाडी वेपत्ता


कोरिया साउन ३१ । दक्षिण कोरियाको नामयङजु सिटिमा विश्व तेक्वान्दो हानमादाङृ सभागिता जनाउन आएका दुई नेपाली खेलाडी कोरियामा वेपत्ता भएका छन् । गत अगस्त १० तारिख देखि १३ तारिख सम्म भएको खेलमा उनीहरुले अनुपस्थित भएपछि यस्तो रहस्य खुलेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

खाली पहाडको बस्ती र भाउजुका कुरा


ईन्द्र भूषाल, कुवेत  

बाबु हेर्नुस् न एक किलो गोलभेडा पनि ६० रुपैयाँ भन्छन अब त बस्नै नसकिने भयो पोखरामा । गत सालको छुट्टीमा मैले चिनेजानेको भाउजुले तरकारीको ठेला अगाडि म सँग गुनासो गरेको केही दिनपछी म गाउँमा गएं । भाउजुले गाउँ छाडेर पोखरामा बसेको मलाई थाहा थियो तर सबैथोक लथालिङ छाडेर हिंडेको जानकारी थिएन । पढ्नेक्रम जारी राख्नुहोस्

आउ तिमी… !!


भीमराज पाराङ्, कुवेत

आउ तिमी मेरो मुटु दुखेको हेर्ने भए
छाती भित्र थुप्रै चोट लुकेको हेर्ने भए

तिमी झैं धनको आड्मा बढ्न नसकी
गरिबीले पाईला मेरा रुकेको हेर्ने भए

रातदिन दु:खसँग लुकामारी खेल्दाखेल्दै
परेलीका आँशु त्यसै सुकेको हेर्ने भए पढ्नेक्रम जारी राख्नुहोस्

फूल बाजेको व्यावसाय


– दीपक पाख्रिन (व्यावसायिक पुष्पखेती कृषक, धादिङ)

२३ वर्षअघि पूर्णरूपमा शिक्षण पेसामा थिएँ । मानविकीमा स्नातक सकेर त्यतिबेला पाटनको एक निजी विद्यालयमा अध्यापन गराउँथे । ८ वर्ष अध्यापन गराइसकेपछि व्यावसायी बन्ने सोच पलायो र काठमाडौंमै पुष्प व्यवसाय सुरु गरे । त्यतिबेला पढेका मानिसले त जागिरमात्र खाने हो भन्ने मान्यता स्थापित थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रेस्टुरेन्टहरूमा अनिवार्य ‘स्मोकिङ जोन’ को तयारी


– केदार दाहाल, काठमाडौं, २८ साउन

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबन)ले मातहतका सम्पूर्ण रेस्टुरेन्टलाई ‘स्मोकिङ जोन’ राख्न लगाउने भएको छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउने सरकारी निर्णय कार्यान्वयन गर्न सहज बनाउने उद्देश्यका साथ रेस्टुरेन्ट तथा बारहरूमा ‘स्मोकिङ जोन’ राख्न निर्देशन दिइन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्