राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनको आहृवान


३० साउन, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुलाई आहृवान गर्नुभएको छ । यादवले सहमतीय सरकार गठनका लागि अन्तरिम संविधान-२०६३ को धारा-३८ को उपधारा-१ अनुसार संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आगामी ४ भदौ सम्मको समयसीमा तोक्नु भएको छ । उक्त समयसीमाभित्र दलहरु सहमतीय सरकार गठन गर्न असफल भए राष्ट्रपतिले संवैधानिक प्रावधानअनुसार बहुमतीय सरकार गठनका लागि पुनः आग्रह गर्नुहुनेछ ।

यसअघि प्रधानमन्त्री झलनाथ खनालले गएराति राष्ट्रपति यादवसमक्ष शीतलनिवास पुगी राष्ट्रपति समक्ष राजीनमापत्र बुझाउनुभएको थियो । नयाँ सरकार गठन नहुँदासम्म खनाल नतृत्वकै मौजुदा मन्त्रिपरिषद्ले कामचलाउका हैसियतमा दैनिक कार्य सञ्चालन गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.