“जिन्दगीको यथार्थरूपी” गजल


आचार्य प्रभा, अमेरिका


यथार्थमा जिन्दगी त श्रावणको भेल रहेछ
जस्ले पायो उस्ले खेल्ने भकुण्डो झैँ खेल रहेछ

कहिले कस्को लात लाग्ने कहिले कस्को हात लाग्ने
एकार्कामा छ्क्याउँदै गर्नु पर्ने झेल रहेछ

मिलीजुली खेल्दा पनि हारजित गर्नै पर्ने
जाने पनि हार्नु पर्ने एउटा सत्य मेल रहेछ

रफ्तारमा दौडाउँदै आफुलाई अघी सारी
अरुको नै बोझ बोक्ने डब्बारुपी रेल रहेछ

उडुँ भनी प्वाँख हाल्दा न त आकाश आफ्नो हुन्छ
परिबन्द माखेसाङ्लो घर संसार जेल रहेछ !!

रचना: १२ अगष्त २०११

Posted by: Jay Ale

Advertisements

10 responses to ““जिन्दगीको यथार्थरूपी” गजल

  1. sarai mitho lekhnu bhayacha .khusi lageyo hajur ko khubi dekhera.lekhdai janu mero subhakamana

  2. Dhanyabaad.mero kalam dirghajiwi rahanechha.

  3. that nice ….. cheer up ….. wish u all the best

  4. Acharya Ji Khusi lagyo tapai ko Gajal padhna pauda esai gari aaune din haru ma pani padhna pairahu .. keep it continue and wishing u all the best for ahead..

  5. Saray man Chhune lekhanu Bhayachha.Tapai ko lekhai Abiral Sawan ko Barsa jasthai hos, Happy nice day.

  6. Thank you all viewers………../

  7. Ramro lagyo hajurko gajal

  8. यथार्थमा जिन्दगी त श्रावणको भेल रहेछ
    जस्ले पायो उस्ले खेल्ने भकुण्डो झैँ खेल रहेछ

    कहिले कस्को लात लाग्ने कहिले कस्को हात लाग्ने
    एकार्कामा छ्क्याउँदै गर्नु पर्ने झेल रहेछ

    मिलीजुली खेल्दा पनि हारजित गर्नै पर्ने
    जाने पनि हार्नु पर्ने एउटा सत्य मेल रहेछ

    रफ्तारमा दौडाउँदै आफुलाई अघी सारी
    अरुको नै बोझ बोक्ने डब्बारुपी रेल रहेछ

    उडुँ भनी प्वाँख हाल्दा न त आकाश आफ्नो हुन्छ
    परिबन्द माखेसाङ्लो घर संसार जेल रहेछ !!

  9. परिचय दिन खोज्दैछु
    तर खै उपनाम के दिउँ, त्यो सोच्दैछु
    आज फेरि तिमी सामू आउँदा
    फेरि त्यही गलत मार्ग रोझ्दैछु

    हरेक क्षण भुल्न खोज्दैछु
    तर खै अन्तिम चिनो के दिउँ, त्यो सोच्दैछु

  10. jindji kti garo hudo rhe6 haser matar bhachn runpni skido shen6 arule ksile dekhin6ki bhaner ksto jin dji kin bhanayou vhgan tpailai parsn 6 m tapai sg vet n chjahan 6u r frkine grer

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.