ईन्द्र भूषाल, कुवेत
संसदका ठग खेतालाहरु
देश रोएको बेला मुस्कुराउने नेताहरु
कोलाहलको बिचमा संम्सदमा
चिच्याउने ६०१ जना खेतालाहरु
लुट्यौ सबैलाई तिमीहरुले
देश रोएको बेला पनी पढ्नेक्रम जारी राख्नुहोस्
ईन्द्र भूषाल, कुवेत
संसदका ठग खेतालाहरु
देश रोएको बेला मुस्कुराउने नेताहरु
कोलाहलको बिचमा संम्सदमा
चिच्याउने ६०१ जना खेतालाहरु
लुट्यौ सबैलाई तिमीहरुले
देश रोएको बेला पनी पढ्नेक्रम जारी राख्नुहोस्
जय आले, कुवेत
१५ अगष्त । कुवेतको महबुल्लास्थित एक घरमा अफगानी नागरिकले महिनौंदेखी बन्धक बनाएर राखिएकी १७ बर्षिया अबोध नेपाली युवती अमृता तामाङ्को आज कुवेत पुलिसको साहारामा नेपाली राजदूतावास कुवेतले उद्वार गरेको छ ।
पत्रकार आर.बि. बुढाथोकीले “कुवेतमा महिनौदेखी बन्धक नेपाली महिला उद्वारको पर्खाईमा” भन्ने शिर्षकको समाचार नेपालकुवेत डट कममार्फत सम्प्रेषित गर्दै घट्नाको पर्दाफास गरिदिएपछी सो समाचार NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्ले पढ्न पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, दूतावास गतिविधि
कुनै बेला नेपाल टेलिभिजन हेर्नु हिजोआजको कुरा हेर्नुसरह मानिन्थ्यो। नेपालमा एउटै मात्र टेलिभिजन च्यानल हुनु, त्यसमा पनि सबैको मन छुने एउटा मात्र कार्यक्रम हुनुले टेलिभिजन कलाकार भन्नेबित्तिकै मानिस सन्तोष पन्तलाई सम्झन्थे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।
– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
अर्जुन गिरी/कास्की, ३० साउन । रोजगारीका लागि दैनिक सयौं नेपाली युवा विदेश पलायन भइरहेका बेला विदेशी नागरिक पनि नेपालमा रोजगारका लागि आउँछन् भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, कास्कीको एउटा गाउँमा बंगलादेशी नागरिक बाख्रा गोठालाका लागि भिसा अनुमति लिएर काम गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल
३० साउन, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुलाई आहृवान गर्नुभएको छ । यादवले सहमतीय सरकार गठनका लागि अन्तरिम संविधान-२०६३ को धारा-३८ को उपधारा-१ अनुसार संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार