Daily Archives: 12/08/2011

धन्य हुन् हाम्रा डाक्टर ! शल्यक्रिया गर्नुपर्ने घाँटीको फालिदिए पाठेघर


चितवन साउन २६ । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा घाँटीको शल्यक्रिया गर्न गएका विरामीको पाठेघर काटेर फलिदिएका छन् । स्त्री रोग विशेषज्ञ जितेन्द्र परियार सहितका चिकित्सकको टोलीले बिहीबार थाइराइडको उपचार गराइरहेकी रूपन्देहीको शंकरनगर ३ की ३२ बर्षीया धनकुमारी बोहराको घाँटीको शल्यक्रिया गर्नु पर्नेमा पाठेघरको शल्यक्रिया गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

छोरी नबीना र नमुनाको खोलामा फालेर हत्या गरेको कृष्ण प्रसादले स्वीकारे


बोर्डिङमा पढाउने खर्च धान्न नसकेर हत्या गरेको तिवारीको भनाई अपत्यारिलो !!

पर्वत साउन २७ । अज्ञात समूहले आफ्नै घरबाटै अपहरण गरि लगेको भनिएका पिपलटारीका २ वालिका नविना र नमुनालाई आफ्नै बाबु कृष्ण प्रसाद तिवारीले हत्या गरेको सार्वजानिक भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुरा सार्वजनिक गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्