‘सफल कलाकार बन्ने अपेक्षा छ’ – अपेक्षा बस्नेत


नृत्य तथा अभिनयमा रुचि राख्ने घाचोक पोखराकी अपेक्षा बस्नेत प्रतिभाशाली कलाकार हुन् । भविष्यमा सफल कलाकार बन्ने अपेक्षा राख्दै प्रगतिपथतिर अघि बढ्दै गरेकी अपेक्षाले कलाकारितामा प्रवेश गरेको १ वर्षको अवधिमा २०/२२ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । घरपरिवारको शुभेच्छा र सहयोगले नै अभिनय तथा मोडलिङ क्षेत्रमा लाग्न प्रेरित गरेको बताउँछिन् ।

Posted By: Narayan Nepal                                             Source: Onlinekhabar
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.