Daily Archives: 08/08/2011

In a new height of Kuwait-Nepal Relation


Bhuwan Paudel
Diplomatic Attache’ /Nepalese Embassy Kuwait

After a long gap of the establishment of diplomatic relations between the two countries, Nepal opened the Embassy in Kuwait last year March. The Embassy has completed over one year of its functioning. During this short period, two high level official visits from Nepal have taken  place and  the Government of the State of Kuwait has been supportive all the way  in the effective and smooth functioning of the Embassy since its opening. पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

खोजौं अब (गजल)


मनोज काफ्ले ‘मनसुन’

हाम्रो देशमा राज गर्ने नेता दक्ष खोजौं अब
मातृभूमी बिकासको मूल लक्ष खोजौं अब

जुनैनेता आए पनी निमुखा त मरेकै छन
गरिबलाई न्यायदिने राम्रो पक्ष खोजौं अब

अन्ध्यारोमा ज्योतिछर्ने देशभक्त कोहि भए
बैरीहरु आँखा लाउलान देशरक्ष खोजौं अब पढ्नेक्रम जारी राख्नुहोस्

तिजे गीत होइन तिजे रत्यौली भयो, कता गए क्रान्तिकारी महिलाहरुको हुल ?


ईन्द्र भुषाल, कुवेत

जतीजती नेपाली महिलाहरुको चाड हरितालिका तिज नजिकिदै छ, नेपाली गीत संगीतको बजारमा तिजका गितहरुले चर्चा पाउन थालेका छन । हुन त हाम्रो देश नेपाल सकारात्मक बिषय वस्तुले भन्दा पनि नकारात्मक बिषय वस्तुले विस्वमानै चर्चामा आउने गरेको धेरै साल भएको छ । नेपाली समाज र नेपाली चाडपर्व अनी गीत संगीत पनि अब सकारात्मक होइन नकारात्मक बाटोमा नै लम्किरहेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

कालीगण्डकी कल्याणकारी समाज कुवेतको परिचय तथा उद्देश्य


जय आले/राजु गुरुङ्, कुवेत

“सानो बचत ठुलो सृजना” भन्ने मूल नाराका साथ कुवेतवासी नेपाली माझ १५ जनवरी २०१० का दिन, एक संस्थाको गठन भयो, जसको नाम “कालीगण्डकी बचत समूह” राखियो । “थोपा-थोपा मिलेरै नदी बन्छ” भनें जस्तो समुहका सबै सदस्यहरुबाट नियमित रकम संकलन गरि कोषमा जम्मा गर्ने र आवश्यक परेको सदस्यले ऋण स्वरूप ब्याजमा रकम लिने र किस्ताबन्दी रुपमा समुहलाई फिर्ता गर्ने संस्थाको नियम रहेको छ । साथै, यसरी ब्याजमा जम्मा भएको रकम विभिन्न सामाजिक कार्यमा लगानी गर्ने । पढ्नेक्रम जारी राख्नुहोस्

मरें भने त (गजल)


मनोज काफ्ले ‘मनसुन’

म तिमलाई नभेटी मरें भने त
अर्कैको दुनियाँमा सरें भनें त

अकेली तिमी के गर्छौ विलौना
सुन्दिन कि स्वर्ग तरें भनें त

चिहाउँछु नजर तिम्रा नयनमा
आत्म यो शान्त गरें भनें त पढ्नेक्रम जारी राख्नुहोस्