News update/08.08.2011 (11.00 a.m.)
नेपाली दूतावासबाट भर्खरै प्राप्त सूचनाका अनुसार “मिनी वर्ल्ड कप च्याम्पियनशिप कुवेत” कुवेतस्थित बिभिन्न देशका दूतावासहरुबीच मात्र हुने र हरेक देशका कुटनैतीक नियोग प्रमुख लगायत अन्य कर्मचारीहरुको उक्त समारोहमा उपस्थिती रहने भएकोले सुरक्षाको कारण कुटनैतीक कर्मचारी र खेलाडिहरु शिवाय अरु कसैलाई पनि खेल हेर्न र टिम सपोर्टको लागि खेल मैदानमा प्रवेश गर्न कुवेत सेक्युरिटी फोर्सले रोक लगाएको जानकारी गराईन्छ ।
जय आले, कुवेत
कुवेतको बिदेश मन्त्रालय (Ministry of Foreign Affairs Kuwait) को आयोजनामा कुवेतस्थित बिभिन्न बिदेशी राजदूतावासहरु बीच “मिनी वर्ल्ड कप” मैत्रिपूर्ण फुटवल च्याम्पियनशिप हुने र नेपाल भोली ‘अगष्त ८ तारिखका दिन’ कुवेतको हावालीस्थित फुटवल मैदानमा सिनेगलको बिरुद्द बेलुकिको ठीक ८.३० बजेदेखी खेल्ने दूतावास श्रोतले खुलाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्