आउँदैछु म…


भीमराज पाराङ, कुवेत

रातदिन तिमीलाई सताउन आउँदैछु म
अंगअंग सल्बलाई तताउन आउँदैछु म
मेरै निम्ती संगालेर राखेको त्यो बैंशमा
चुमेर कहाँ-कहाँ कुत्कुताउन आउँदैछु म

तिम्रो मेरो अधुरा मनको प्यास पुरा गर्न
मात्तिदै तिमीसंग मत्मताउन आउँदैछु म
तिमी देखि टाढा रहँदा एक्लै कती रुन्थें
मेरा मनका पिडाहरु बताउन आउँदैछु म..!!

Posted by: Jay Ale

Advertisements

3 responses to “आउँदैछु म…

  1. very nice bhimji keep it up

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.