Daily Archives: 04/08/2011

NRNA कुवेतले शान्तीमाया दोङ्को उद्वारमा नेपाली राजदूतावास कुवेतले निभाएको भूमिकाको उच्च प्रशंसा गर्दै महामहिम राजदूतलाई पठाएको धन्यवाद ज्ञापन पत्र:


Posted by: Jay Ale

Advertisements

लाजैमर्दा तीजका गीत कसले सुन्ने ?


“हाई मेरो फरिया झन माथी सार्‍यो.. झन तल र्झछ हाई मेरो फरिया..”

“बिहानै उठेर टीभी हेर्न थालेको.. टीभी हेर्दा परें म त दंग बरिलै
तीजका गीतमा केटाहरु नाचेका.. स्वाई न प्वाईंको पुरुषको रंग बरिलै
चट्ट रिबन बाट दाई कालो कपालमा.. जे गरे नि हुने रैछ हाम्रो नेपालमा”

तीज आउनु ३ महिनाअघिदेखि नै तडकभडक र भड्किलो शैलीमा गीत बजेको सुनेर गायक दुर्गा रायमाझीलाई झोंक चल्यो । अनि विकृतिले झाँगिएको तीजका गीतलाई व्यंग्य गर्दै उहाँले पनि गीत लेख्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

Sponsorship system will end in Kuwait by 2012 after approval of Labor body


“Kandari cites security reasons for ban on work permits

KUWAIT CITY, Aug 3: The sponsorship system will be cancelled by 2012 after the proposed Public Authority for Labor has been approved, reports Al-Kuwaitiya daily quoting Undersecretary at the Ministry of Social Affairs and Labor Mohammed Al-Kandari. पढ्नेक्रम जारी राख्नुहोस्

आउँदैछु म…


भीमराज पाराङ, कुवेत

रातदिन तिमीलाई सताउन आउँदैछु म
अंगअंग सल्बलाई तताउन आउँदैछु म
मेरै निम्ती संगालेर राखेको त्यो बैंशमा
चुमेर कहाँ-कहाँ कुत्कुताउन आउँदैछु म पढ्नेक्रम जारी राख्नुहोस्

गिनिज बुकमा नाम लेखाउने तयारीमा राजेश पायल राई


यस्तो लाग्छ, राजेश पायल राई गीत संगीतकै लागि जन्मेका हुन् । चाहे पार्श्व गायन होस् या चाहे सुगम संगीत या राष्ट्रिय गीत नै किन नहोस उनी सबै क्षेत्रमा निपूर्ण छन् । उनी थुप्रै गीतका संगीतकार मात्र नभएर चलचित्रमा अभिनय गर्ने कलाकार पनि हुन् । अहिले राजेश आफ्नै एल्बमको नामबाट राखिएको चलचित्र ‘राई इज किङ’ मा नायक भएर अभिनय गर्ने तयारीमा छन् । वास्तवमा भन्दा राजेश कलाको विशाल आँगनमा छन् । राजेश गीत गाएर मात्र हैन गीत नगाउँदा पनि चर्चामा रहन्छन् । कहिले रक्सि खाएको चर्चा त कहिले छोडेको चर्चा अनि कहिले बिबाह प्रसङ्गको चर्चा त कहिले पढ्नेक्रम जारी राख्नुहोस्

आहार, केसँग के खाने के नखाने!


– डा. प्रतिमा आचार्य 

हजुरबा, हजुरआमाले माछा, मासु खाएपछि दूध नपिउनु वा कटहर खाएपछि पोलेको मकै नखानू भनेको हामीमध्ये धेरैले अनुभव गरेकै हुनुपर्छ । त्यसो भन्नुका पछाडि वैज्ञानिक कारण रहेका छन् । आयुर्वेद विज्ञानले ‘विरुद्ध आहार’ सेवन स्वास्थ्यका लागि हानिकारक मानेको छ । जुन खाद्यपदार्थ सँगै खाँदा शरीरलाई हानि गर्दछ, त्यो ‘विरुद्ध आहार’ हो । यस्ता विरुद्ध आहारको नियमित सेवन शरीरलाई विष समान हुन्छ । आखिर हाम्रो खाना कसरी शरीर विरुद्ध हुन पग्छन् त ? पढ्नेक्रम जारी राख्नुहोस्

`गैर आवासीय नेपाली तारा कतार २०११` को तयारी


अगष्ट २, दोहा,/ तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले आफ्नो तेश्रो प्रस्तुतिको रुपमा `गैर आवासीय नेपाली तारा कतार २०११` कार्यक्रमको आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । सांस्कृतिक परिवारका अध्यक्ष तथा कार्यक्रम संयोजक बिमल गुरुङले दिएको जानकारी अनुसार सो कार्यक्रम अन्तर्गत ईदको अवसरमा पहिलो अडिशन लिइने कार्यक्रम तय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्