‘सपनाको राजकुमार भेटेकी छैन’ – माधुरिमा


आकर्षक ब्यक्तित्व र सुन्दर जीउडाल भएकी बलिउड नायिकाहरुमा पर्दछिन् माधुरिमा । उनको परि झै रुपले धेरै युवाहरुलाई भुतुक्कै पारेको छ । आफूलाई निकै सेक्सी भन्न रुचाउने माधुरिमाको मृगनयनी आँखा, नागवेली केश, रसिला ओठ, गहुगोरो अनुहार र जिरो फिगर देख्दा जोकोहि दिवाना हुन्छन् । उनीमाथि नजर लगाउनेहरु हजारौ छन् । तर उनको नजर चोर्ने राजकुमार चाहि को होलान ? यो रहस्यले धेरैको दिमाग हैरान भएको छ । हुन पनि हो, उनी आफ्नो ब्यक्तिगत जीवनलाई त्यत्ति सार्वजनिक गर्न रुचाउदिनन् । हालै भएको फोटो शुटमा माधुरिमाले आफूलाई ‘ब्ल्याक ब्युटी’ सावित गरेकी छिन् । कालो पहिरनमा उनको गोरो अनुहार साह्रै डाहालाग्दो देखिन्छ ।

उनको त्यो टाइट शरीर प्रष्ट देख्न सकिन्छ । त्यसैले होला कतिले त उनको तस्वीर फेसबुकमा समेत शेअर गरेका छन् । तमिल फिल्ममा मात्र हैन, माधुरिमाले ग्ल्यामरको दुनियामा समेत राम्रै अधिपत्य जमाउन सफल भएकी छिन् ।

Posted By: Narayan Nepal                                                       Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.