– जितेन्द्र मल्ल
चुरा बज्दा झस्काउने, अनौठो त्यो रात थियो ।
हिजो को हो को हो आज, हात माथि हात थियो ।
मेरो मनमा पसी हेरे, थाहा हुन्थ्यो कि त उसलाई,
डरको डेरा संकोचको, एउटा ठुलै खात थियो ।
– जितेन्द्र मल्ल
चुरा बज्दा झस्काउने, अनौठो त्यो रात थियो ।
हिजो को हो को हो आज, हात माथि हात थियो ।
मेरो मनमा पसी हेरे, थाहा हुन्थ्यो कि त उसलाई,
डरको डेरा संकोचको, एउटा ठुलै खात थियो ।
Posted in गित/गजल
सन्तोष रिमाल, काठमाडौं
‘म हिन्दुस्तानी हुँ । तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,’ बुद्धको जीवनकथा झल्काउने एनिमेटेड फिल्म ‘गौतम बुद्ध’ बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्ध’bout धेरै भ्रम चिर्ने फिल्म दाबी गरे ।
‘हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन । तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन् । जुन नेपालमा पर्छ,’ भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
– पर्वत संवाददाता,
साउन १८ । आईतबार राति पर्वत पिपलटारी गाविसबाट अज्ञात हतियारधारी समूहले दुई बालिकाको अपहरण गरेको मार्मिक घटना सेलाउन नपाउदै पर्वत जिल्लाकै लिमिठाना गाबिसमा बिभत्स हत्याकाण्ड भएको छ । लिमिठानाको वडा नं. ९ मा मंगलबार सांझ भक्त बहादुर भण्डारीले आपनै श्रीमती र माहिली आमाको धारिलो हतियार हँसियाले घाँटी रेटेर निर्मतापूर्वक हत्या गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
मनोज अधिकारी/पोखरा, साउन १८ । छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाले गत वर्ष एक करोड रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०६७/६८ मा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक तथा भक्तजनले गुफा अवलोकन गरेका थिए ।
डेभिज फल्सको झरना गुफाभित्रबाट देखिने भएकाले यहाँ वर्षेनी ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउँछन् । यसबाहेक गुफाभित्र ४० मिटर गहिराइमा रहेको गुप्तेश्वर महादेव मन्दिरमा दर्शन गर्न नेपाल र भारतका हजारौं भक्तजन आउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र, नेपाल समाचार
कोपिला कंडेल, नेपाल
शान यदी बढ्ने भए सादै पोसाक लाईन्थ्यो होला
महङ्गीको पिर भए खोले सिस्नै खाइन्थ्यो होला
फलाम्, तामा, सुन्, चाँदी सबै यी धातु नै हुन्
सुन जस्तै महँगो भए फलाम पनि लाईन्थ्यो होला..!!
Posted by: Jay Ale
Posted in कविता
KUWAITI POLICEMAN IN RAMADAN SHOOTING SPREE
The house (center) where one of the victims was shot.
KUWAIT CITY, Aug 2: Four Asians died when a Kuwaiti police officer went on a killing spree in Saad Al-Abdullah, Kabad and Salmi on the first day of Ramadan. Securitymen rushed to Kabad after receiving a call from a water tanker driver who saw the bodies of two Asians inside a barn that belongs to the family of the alleged killer. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News