अर्जुन सुवेदी, पशुपति (काठमाडौं), भदौ १४- तीजका अवसरमा पशुपति दर्शनार्थ पुगेका महिलामध्ये १५ जना बेहोस भएका छन्। उनीहरुलाई पाशुपत परिसरमा विभिन्न संस्थाद्वारा सञ्चालित स्वास्थ्य शिविरहरुमा राखेर उपचार भइरहेको छ। पशुपति क्षेत्र विकास कोषका प्रचारप्रसार उपसमितिका संयोजक उमेश कुइँकेलका अनुसार यसरी बेहोस हुने घटना अधिकांश १२ देखि १ बजेभित्रको समयमा भयो। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: अगस्ट 2011
सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न कठिन
सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न धेरै कठिन छ । यो कुरा त्यत्तिकै लहडमा भनिएको होईन युनिवर्सीटी अफ टेक्सासका दुई मनोबैज्ञानिक प्रोफेसर सिन्डा मेस्टन र डेविड बसले यो तथ्य उनिहरुव्दारा लेखिएको पुस्तक ‘Why Women Have Sex ?’ मा उल्लेख गरिएको छ । अहिले सम्म भनिदै आएको थियो ‘महिलाहरु प्रेम प्राप्तिका लागि, यौन सन्तुष्टीका लागि सेक्स गर्छन’ तर यो पुस्तकमा अर्कै कुरा लेखिएको छ । यी मनोवैज्ञानिकहरुले विश्वका हजारौं महिलाहरुमा गरेको शोधका अनुसार ‘महिलाहरु अरु धेरै कारणहरुले सेक्स गर्छन् जुन रोमान्ससंग कुनै अर्थ राख्दैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन, स्वास्थ्य शिक्षा
यसकारण पनि महिलाहरु ब्रत बस्छन…
महिलाहरू व्रत बस्न निकै रुचाउँछन् । उनीहरू जति धेरै व्रत बस्यो उति नै श्रीमान्की प्यारी हुन पाइन्छ भन्ने मनस्थितिका कारण पनि सकिनसकी व्रत बस्छन् । महिलाहरूले बस्ने वाषिर्क व्रत जोड्दा सालाखाला ५२ देखि १ सय २५ दिन हुँदो रहेछ । यो अंक केही थोरै वा अझ बढी हुनसक्छ । व्रत बस्ने कारण विभिन्न भए पनि अधिकांश हिन्दू महिलाको व्रतको उद्देश्य आफ्ना श्रीमान् तथा सन्तानको सु-स्वास्थ्य तथा दीर्घायुको कामना हुन्छ। कतिपय किशोरी स्लिम हुने रहरले व्रत बस्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
आज तिज पर्व निराहार व्रत बसेर मनाईदै
हिन्दु महिलाहरुको महान पर्व तिज आज निराहार व्रत बसेर भगवान महादेवको पुजा आरधनाका साथ मनाईदैछ । विवाहिता महिलाले आफ्ना पतिको दीर्यायु र सुःख शान्तिको कामना गरेर तिजमा व्रत वस्ने गर्छन भने अविवाहिता महिला सुयोग्य वरको कामना सहित व्रत वस्ने परम्परा चलिएको छ । यसै क्रममा काठमाडौंको पशुपतिनाथको मन्दिरमा विहानैदेखि महिला भक्तजनको घुईचो लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
के तपाईं YouTube का भिडियोहरुलाई Download गर्न चाहनु हुन्छ?
के तपाईं YouTube का भिडियोहरुलाई Download गर्न चाहनु हुन्छ? चाहनु हुन्छ भने तल दिएको तरिका अपनाउनुहोस्, अन्य बिभिन्न तरिकाहरु भन्दा यो सजिलो र भरपर्दो तरिका हो। यस्को लागि तल दिएको link मा click गरी software download गर्नुहोस् र आफ्नो कम्प्युटरमा install गर्नुहोस्। त्यस पछी YouTube Open गरी आफुले चाहेको भिडियो Play गर्दा भिडियोको दाहिने माथिल्लो भागमा Download this video भनेर एउटा Icon Pop-up हुन्छ अब त्येस्मा क्लिक गरी स्क्रीनमा बताए बमोजिम पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
नब्बे बिहे गर्दा पनि पुगेन्
नब्बे बिहे गरेका सत्तरीवर्षे नाइजेरियन बेलो मसाबा अझै दस विवाह गर्न चाहन्छन्
‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काधैँमाथि भन्ने नेपाली उखान चरितार्थ गरेका छन् सत्तरी वर्षे नाइजेरियन बेलो मसाबाले । नब्बे बिहे गरिसकेका मसाबा अझै थप दस बिहे गर्न चाहन्छन् । उनी यत्तिका बिहे गर्नुको करामत अल्लाह (भगवान्) भएको पढ्नेक्रम जारी राख्नुहोस्
Posted in जीबनशैली, रोचक समाचार