‘बर्त वसेर राम्रो श्रीमान पाइन्न’ – शर्मिला उप्रेती


मेहन्दीबाट बनाईएका फुल बुट्टाले सजिसजाउ हात । हात भरी हरिया र पहेँला चुरा । शरीरमा हरियो र पहेँलै पहिरन् । मोलड शर्मिला उप्रेतीलाई यतीबेला साँच्चै साउन लागेको छ । त्यसैले त उनी साउनको हरेक सोमबार भगवान शिबको ब्रत बस्छिन् । शिबलाई मन पर्ने पहिरन र सृङ्गार गर्छिन,’तर राम्रो श्रीमान पाउन हैन, बर्त वसेर राम्रो श्रीमान पाईँदैन, भाग्यमा जस्तो लेखेको छ । त्यस्तै श्रीमान पाईन्छ ।’उनले हाँस्दै भनिन्,’सँस्कृति जोगाउन र मन शान्तिका लागि साउने सोमबार ब्रत बसेकी हुँ ।’
नुवाँकोट त्रिशुलीकी २२ वर्षीया शर्मिला हिस्सी परेकी छिन् । नेपाली टिभी युकेकी भिजे समेत रहेकी उनले सिमेन्ट लगायतका विज्ञापनमा मोडलिङ गरेकी छिन् । उनको उदेश्य हो, म्युजिक भिडियोमा मोडलिङ गर्नु । उनी एमएडमा पढ्दै छिन् । भविष्यमा बिद्यालय निरिक्षक बन्नु उनको लक्ष्य हो । शर्मिलालाई तन्नेरीहरुसँग प्रेम गर्ने फुर्सद छैन,’त्यसैले त मेरो ब्वाइफ्रेन्ड छैन्’ उनले हाँस्दै भनिन्,’मायाँ गर्छु र बिहे गर्छु भन्नेहरु प्रसस्त आउँछन्, मैले बेवास्ता गरेपछि आफ्नो बाटो लाग्छन् ।’ आफ्नो लक्ष्य प्राप्त गरेपछि मात्र ब्वाइफ्रेण्ड रोजेर विवाह गर्ने योजना उनले सुनाईन् ।

Posted By: Narayan Nepal                                                    Source: Onlinekhabar
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.