Daily Archives: 29/07/2011

KD 100 fine, jail for public eaters


KUWAIT CITY, July 27: People caught eating and drinking in public during fasting hours in the holy month of Ramadan will be fined KD 100, imprisoned for one month or both, says acting Director of Public Relations and Moral Guidance Department at the Ministry of Interior Brigadier Ahmad Bader Al-Mulla. पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा मेनपावर व्यवसायी र दूतावासको विवाद समाधानतिर; उन्मुख जनशक्तीको अभाबको समस्या बुझ्न दूतावासको आग्रह


ईन्द्र भूषाल, कुवेत

नेपाली दूताबास कुवेत बिभिन्न कारणबस बेला बेलामा बिबादको केन्द्र बन्दै आएको छ । कहिले पत्रकारले लेखेका बिषयको बिबाद, कहिले दूताबास भित्र घटेका घटना, कहिले मेनपावर ब्यबसायीले राखेका मागहरु लगायत अन्य समस्याका कारण दूताबास चर्चामा आउने गर्दछ । कतिपय बिबाद केवल सस्तो लोकप्रियताको लागि भए भने कतिपय वास्तबिक बिषयबस्तुसँग जोडीएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

कतार जेलमा २७ नेपाली


विभिन्न अभियोग लागेका २७ नेपालीले कतारको केन्द्रीय कारागारमा सजाय भोगिरहेका छन् । वैशाख २९ -मे ९) सम्म १६ नेपाली युवकले कारागार सजाय भोगिरहेकोमा यो संख्या बढेर अहिले २७ पुगेको नेपाली दूतावासले जनाएको छ । कारागारको विवरणअनुसार सबैभन्दा बढी चोरी मुद्दामा १३ नेपाली छन् । उनीहरूविरुद्ध मोबाइल, टेलिफोन केबुल, बिजुली तार, चामल, मृग र चोरीको सामान किनेको मुद्दा छ । उनीहरूलाई ३ वर्षको कारागार सजाय छ । पढ्नेक्रम जारी राख्नुहोस्

उत्कृष्ट नौ खेलाडीको मूर्ति ठड्याइने


नेपाल ओलम्पिक सङ्ग्रहालयले नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने नौजना उत्कृष्ट खेलाडीको मूर्ति निर्माण गर्ने भएको छ । सो सङ्ग्रहालयद्वारा मंगलबार आयोजित पत्रकारसम्मेलनमा भावी पिँढीहरुका लागि जीवन्त राख्ने उद्देश्यले सङ्ग्रहालय हाताभित्र ती मूर्ति निर्माण गर्न लागिएको बताइयो । पढ्नेक्रम जारी राख्नुहोस्