Daily Archives: 28/07/2011

प्रविधिको कमाल पनि नेपालमै (फोटो फिचर)



फोटो धेरै कुरा बोल्छ । रत्नपार्कको आकाशे पुलमा माग्न बसेकी एक बृद्धा मोबाइलमा कुरा गर्दै । पढ्नेक्रम जारी राख्नुहोस्

‘अफकोर्स’ राजेश हमाल !!


नायिका – करिश्मा मानन्धर


तपाईंको नजरमा प्रेम ?

भित्री मनले महसुस गरेर प्रर्दशन गरिने अभिव्यक्त हो, प्रेम । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल विश्वकप छनोटको दोश्रो चरणबाटै बाहिरियो


अनलाईन खबर/काठमाडौं, १२ साउन । नेपाल सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलको छनोटको दोश्रो चरणबाटै बाहिरिएको छ । जोर्डनसँग समग्रमा १०-१ ले पराजित हुँदै नेपाल दोश्रो चरणबाट बाहिरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

दीपाश्रीले किनिन् नयाँ कार (फोटो फिचर)


नेपाली कलाक्षेत्रमा कार चढ्नेको संख्या थपिएको छ । यसै क्रममा कलाकार दिपाश्री निरौलाले भर्खरै नयाँ सेन्ट्रो कार किनेकी छिन । दिपाश्री आफ्नो कारलाई पुजा गर्दै फोटोमा.. पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौं विमानस्थलमा बाँदरराज


 श्याम भट्ट,

काठमाडौं, साउन १२- फोहोर व्यवस्थापनको अभावमा पहिल्यैदेखि चराको समस्या झेलिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा अहिले बाँदरको जगजगी छ। पशुपति क्षेत्रका बाँदरहरू गल्फकोर्स र नेपाल वायुसेवा निगमको ह्यांगरबाट पसेर धावनमार्गसम्म पुग्ने गरेका छन्। जहाजमा बाँडिने खानेकुराको रहलपहलले बाँदरलाई लोभ्याउने गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकका संस्थापक विश्वकै ‘सञ्चार शक्तिशाली’


लन्डन (एजेन्सी), श्रावण ११ – फेसबुकका संस्थापक मार्क जुकेरवर्ग सबैभन्दा सञ्चार क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति भएका छन् । गार्जियनले वाषिर्क रूपमा प्रकाशित गर्दै आएको सय शक्तिशाली व्यक्तिको सूचीमा सन् २०११ मा मार्क पहिलो स्थानमा आएका हुन् ।टि्वटरका सहसंस्थापक ज्याक डोर्से सञ्चार क्षेत्रमा पढ्नेक्रम जारी राख्नुहोस्

लज्जास्पद हारको जिम्मेवारी लिन्छुः नेपाली फुटबल टिम प्रशिक्षक


९ गोल हान्ने जोर्डनसँग नेपाल आज फेरि भिड्दै-
काठमाडौं, साउन १२-  जोर्डनसँग पहिलो लेग ९-०ले गुमाइसकेको नेपाली राष्ट्रिय फुटबल टोलीको विश्वकप छनोटमा तेस्रो चरणमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ। यस्तोमा नेपाली टोली बिहीबार त्यही टोलीसँग दशरथ रंगशालामा दोस्रो लेग खेल्दैछ, एउटा फरक उद्देश्यसहित। पढ्नेक्रम जारी राख्नुहोस्

ढाड दुख्ने समस्या!!!


– डा. ईश्वर शर्मा

तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् । थुप्रै मानिसहरु सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् । पढ्नेक्रम जारी राख्नुहोस्