प्रेम वली, नेपाल
उही धुवा, उस्तै धुवा
नाकै टट्टाउने धुवा
कानै रट्टाउने धुवा
न यस्को कतै निकास छ
न यस्को कुनै बिकास छ पढ्नेक्रम जारी राख्नुहोस्
प्रेम वली, नेपाल
उही धुवा, उस्तै धुवा
नाकै टट्टाउने धुवा
कानै रट्टाउने धुवा
न यस्को कतै निकास छ
न यस्को कुनै बिकास छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
सुष्मा “उदासी” मंगाफ, कुवैत
जीउनु भन्दा मर्नु बेश जीवन मेरो घाँडो भो
थोत्रिएर मिल्किएको काम नलाग्ने भाँडो भो
सोह्र बर्षे जवानीमा यहि ज्यान प्यारो थ्यो
आज आई बुढी भैछु त्यसैले गलगाँडो भो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
शालिकराम आचार्य, मस्कट, ओमान
नेपाली एकता समाज समाज ओमानको कार्यकर्ता भेला २२ जुलाई २०११ का दिन, सम्पन्न भएको छ । उक्त भेलाको अध्यक्षता टंक प्रशाद खत्रीले गर्नुभयको थियो भने भिमलाल गिरिले संचालन गर्नुभएको थियो । प्रमुख अतिथिमा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष शोभाकान्त लामीछाने, ओमान नेपाली एकता समाज केन्द्रिय समितिका उपाध्यक्ष संजय के.सी., पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
काठमाडौं, १० साउन
सरकारले १ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययनरत करिब ३९ लाख विद्यार्थीलाई चालू आर्थिक वर्षमा २ अर्ब रुपैयाँ छात्रवृत्तिबापत वितरण गर्ने भएको छ । शिक्षा विभागका अनुसार कक्षा ८ सम्म अध्ययनरत २३ लाख छात्रासहित थप १६ लाख विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन मन्त्रालयले २ अर्ब रुपैयाँ छुट्ट्याएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
११ साउन, काठमाडौं । मिस नेपाल २०११ को आवेदन खुलेको छ । गत बिहीबारदेखि मिस नेपालको आधिकारिक वेबसाइटबाट फर्म खुला गरिएको हो । यसपटक मुख्य प्रायोजक नै परिवर्तन गरेकाले आवेदन अनलाइनबाट मात्र लिन पाइने आयोजक गेहेन्द्रमान राजवंशीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
११ साउन, काठमाडौं । मुम्बईमा दुई साताअघि भएको आक्रमणमा संलग्नताको आशंकामा प्रहरीले एक नेपालीलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार आक्रमणमा संलग्न एक व्यक्तिको मोबाइलमा नेपाली नागरिक मोहम्मद जाहिदको मोबाइल नंवरबाट म्यासेज र फोन गएको फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार