राजन कल्पित, कुवेत
म सुन्दरताको खोजीमा थिएं
ऐ! तिमि पनि त सुन्दरी नै थियौ नि
म मध-माधुस्यको मस्त विलासमा थिएं
अ साँच्ची! तिमी पनि त कस्तो विलासी थियौ नि पढ्नेक्रम जारी राख्नुहोस्
राजन कल्पित, कुवेत
म सुन्दरताको खोजीमा थिएं
ऐ! तिमि पनि त सुन्दरी नै थियौ नि
म मध-माधुस्यको मस्त विलासमा थिएं
अ साँच्ची! तिमी पनि त कस्तो विलासी थियौ नि पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
सविता लामा, फर्वानिया, कुवेत
तिमीले दिएका वाचा सबै झूटो आश्वासन भयो
तिम्रो बचनहरु सपनामा सुनेको कहानी भयो
फाटेका चप्पल लगाई सडकमा हिंड्थ्यौ हिजो
तर आज शानदार पजेरोमा सयर गर्ने भयौ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
सुष्मा शर्मा, मंगाफ, कुवेत
तिम्रो मायाजाल पनि गजबको छ साथी
समयको चाल पनि गजबको छ साथी
जिन्दगीको खाल पनि गजबको छ साथी
उता उनी बग्दै होलान नयन धारासँगै
यता आफ्नो हाल पनि गजबको छ साथी पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
ईन्द्र भूषाल, कुवेत
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज हरेक बर्ष जस्तै फेरी पनि नजिकै आईपुगेको छ । भदौ महिनाको १४ गतेको दिन फेरी पनि नेपाली महिलाहरुले आफ्नो जिबनको एउटा रमाईलो पल बनाउन आजैबाट तानाबाना बुन्दै छन । हरेक चाडपर्वका आ-आफ्नै बिशेषता छन । तिजको रौनक वर्तमान परिवेशमा जे-जसरी खहरे खोलाको भेल जस्तै गरी मनाए पनी इतिहासको कालखण्डमा यो पर्वको महत्व छड्किएर नाच्नु, भई-नभई तडक-भडक देखाउनु अनी आधुनिकताको ताली पिट्दै अतितका पलहरुलाई बिर्सनु थिएन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा, बिचार/बिमर्श
विश्वकप छनौट चरण अन्तर्गत हिजो जोर्डनसँग खेलेको नेपाल भारी अन्तरले पराजय भोगे। हेर्नुस्, कसरी भएका थिए ति नौ गोलहरु?
Posted in खेलकूद
ओस्लो, श्रावण ७ –
नर्वेको राजधानी ओस्लोमा शुक्रबार बम विस्फोटको केही घन्टापछि नजिकैको उटोइया टापुमा प्रहरी पोसाक लगाएका एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८५ जनाको मृत्यु भएको छ। विस्फोटमा सात जनाले ज्यान गुमाएका छन् । राजधानीदेखि ३५ किलोमिटर उत्तरपश्चिमस्थित उटोइयामा सत्तारूढ लेबर पार्टीले गरेको ‘समर क्याम्प’ मा गोली चलेको हो । गोलीकाण्डको एक घन्टापछि शंकास्पद बन्दुकधारी ३२ वर्षीय एन्डर्स बेहरिङ ब्रेभिक पक्राउ परेका छन् । दक्षिणपन्थी अतिवादीसँग उनको सम्बन्ध भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । बम विस्फोट र गोलीकाण्ड दुवैमा उनी संलग्न रहेको आशंका छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार