Daily Archives: 23/07/2011

च्वास्स चुस्स !!


प्रेम वली, नेपाल  


नगद लग्यो दिंदै दिएन
उधारो नदिंदा लिंदै लिएन

घर बहाल दियो भाडै दिएन
दिई हाल्यो भनें चाँडै दिएन

ब्याजमा भनी लग्यो सावां नै दिएन
पङ्खा ल्यायो उठाई हावा नै दिएन पढ्नेक्रम जारी राख्नुहोस्

भावना !!


भीमराज पाराङ्, कुवेत

सपनाहरु…

टाउकैभरी बोझिलो गह्रुङ्गो साहुको रिन
रिनको ब्याज अनी ब्याज माथि स्याज
रातदिन दिमाख खाने साहुको कचकच
ठुलो बेरोजगारी र गिरेको देशको स्थिती
आकाश छुने महंगी र आफ्नो परिस्थिती
घरको चुल्हो बाल्न चुहिएको छानो टाल्न
केही कमाएर साहुको मुखमा बुझो हाल्न पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारको प्रथम वार्षिक उत्सव भब्यरुपमा सम्पन्न साथमा “चन्द्र दोहनी” एल्बमको बिमोचन


ईन्द्र भूषाल/डम्बर रिमाल,  कुवेत

बिगत एक बर्ष देखी कुवेतको नेपाली समाजमा “हाम्रो संस्कृती हाम्रो परम्परा” भन्ने नाराकासाथ कृयाशिल साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवार कुवेतको प्रथम वार्षिक उत्सब भब्यरुपमा आज कुवेतको जिलिबस्थित हाइडेन रेस्टुरेन्टमा सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्

‘Visit to work Visa’ may be stopped


KUWAIT CITY, July 21: Kuwait might permanently stop the transfer of visit visas to work permits soon, reports Al-Watan Arabic daily quoting Assistant Undersecretary for the Labor Sector at the Ministry of Social Affairs and Labor Jamal Al-Dosary. पढ्नेक्रम जारी राख्नुहोस्