आइलभयू भन्नेहरु धेरै छन् – सँगम राई


सुन सुन सासु, आँखाभरी आँसु, मम चिकेन मासु, मैले पनि खाछु…’ उनी हरेक पटक यो र्‍याप गीत गाउँछिन् । अनी र्‍याप शैली मै बोलेर दर्शकलाई हसाउँछिन् । हाँस्य टेलीसिरिलय झयाईँकुटी-झयाईँकी हाँस्य अभिनेत्री लभ्लीलाई सबैले र्‍यापर आर्टिस्टको रुपमा चिन्छन् ।
झयाईँकुटी झयाँईकी लभ्लीको बास्तबिक नाम भने सँगम राई हो । उदयपुर, गाईघाटकी सँगमले आफ्नो फिल्मी करिअर भोजपुरी सिनेमाबाट गरेकी हुन् । उनकी आमाको पट्नामा फिल्म निर्माण कम्पनी छ । त्यसैले उनलाई भोजपुरी फिल्ममा नायिका बन्न गाह्रो भएन । लभ्ली चलचित्र मार्फत पृथक रोलमा प्रस्तुत हुने दाउमा छिन् ।

उनलाई आइलभयू भन्नेहरु धेरै छन् । त्यस्तालाई मुखले आईलभयू टु भनेपनि प्रेम भने आफैंलाई गर्ने गरेको पनि सँगमले स्पष्ट पारिन् । भविष्यमा आफ्नै लगानीमा फिल्म बनाउने सपना साँचेकीसँगम राई तेक्वान्दोको ब्लाक बेल्ट हुन् । आधा दर्जन निर्देशकको म्युजिक भिडियो खेलीसकेकी लभ्लीको एउटै सपना छ । त्यो हो नेपाली फिल्मको सफल नायिका बनेरै छाड्ने ।

Posted by: Narayan Nepal                                                      Source: Onlinekhabar
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.