सुन सुन सासु, आँखाभरी आँसु, मम चिकेन मासु, मैले पनि खाछु…’ उनी हरेक पटक यो र्याप गीत गाउँछिन् । अनी र्याप शैली मै बोलेर दर्शकलाई हसाउँछिन् । हाँस्य टेलीसिरिलय झयाईँकुटी-झयाईँकी हाँस्य अभिनेत्री लभ्लीलाई सबैले र्यापर आर्टिस्टको रुपमा चिन्छन् ।
झयाईँकुटी झयाँईकी लभ्लीको बास्तबिक नाम भने सँगम राई हो । उदयपुर, गाईघाटकी सँगमले आफ्नो फिल्मी करिअर भोजपुरी सिनेमाबाट गरेकी हुन् । उनकी आमाको पट्नामा फिल्म निर्माण कम्पनी छ । त्यसैले उनलाई भोजपुरी फिल्ममा नायिका बन्न गाह्रो भएन । लभ्ली चलचित्र मार्फत पृथक रोलमा प्रस्तुत हुने दाउमा छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/07/2011
आइलभयू भन्नेहरु धेरै छन् – सँगम राई
Posted in परिचय/चिनारी, बिचार/बिमर्श
गीति कबिता !!
मोहन आचार्य “जलद”
हाल: पोर्तुगल लिस्बोन
मेरो कथा भन्छु सानु आँशु नझार्नु है
चोखो माया दिन्छु मैले दिल नमार्नु हैं
जिन्दगीको बाटो हाम्रो यो सहयात्रामा
भूले पनि पाप लाग्छ जीवन यात्रामा
मेरो कथा तिम्रो दिल युगल हुन्छ क़ि
दुनियाँको लागी पनि सफल हुन्छ क़ि
मेरो बानी खराब छ कतै म भुल्छु क़ि
नयनले बोलाउनु गल्ति म हुन्छु क़ि पढ्नेक्रम जारी राख्नुहोस्
आमा उज्यालो छाउने छ..
सौगात सुवेदी, कुवेत
आमा तिमीलाई सम्झेर कती रोएं
आमा कहिले तिम्रो अनुहार सम्झेर रोएं
आमा न त तिम्रो अनुहारमा कहिल्यै उज्यालो बल्यो
सदैब तिम्रो जिन्दगी अन्धकार बन्यो
सबै ज्ञानी छोरा देश बाहीर
अज्ञानी छोराले तिमीलाई सधैं रुवायो पढ्नेक्रम जारी राख्नुहोस्
एनआरएनएकै आँखामा एनआरएनए !!
धरम केसी, साउदी अरव
श्रावण ४ । एनआरएनए र यसको अभियान अहिले बिभिन्न कारणबस बहस र बिवेचनाको बिषय बन्दै छ । स्थापनाको आठौं वर्षमा आइपुग्दा यसलाई हेर्ने दृष्टिकोणहरू पनि फरक फरक पाइन थालेका छन् । कसैले यसलाई आस्थाको केन्द्र मानेका छन त कसैले सम्भावनाको पोको ठानेका छन् अनि कसैले भने ढोंग र आडम्बरको प्रतिमूर्ति देख्नथालेका छन् । यसैबीच एउटा एनआरएन कै दृष्टिमा यो कस्तो छ त ? यहाँ त्यही दृश्य पस्किने जमर्को गर्दैछु । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श, NRNA गतिविधि
मोबाइल सेक्सले झण्डै सत्यानाश.. सावधान ! तरुनीसँग कुरा गरेको २ लाख मुल्य चुकाउनु पर्ला
मिठो स्वरमा कुनै राम्री केटीले फोन गरी भने पुरुषहरु के गर्छन् ? अवश्य पनि कुरा गर्छन् र पछि कल ब्याक गर्छन्, लठ्ठिन्छन अनि बारम्बार फोन…! मायामा अडिएको यो संसारमा माया पाउने इच्छा जस्तो सबै नारीहरुमा हुन्छ त्यस्तै पुरुषहरुमा पनि हुन्छ । त्यसैले फोनमा मिठो मिठो गफ हुन्छ र सम्बन्ध जति गाढा हुँदै जान्छ, त्यती नै खुला रुपमा कुरा हुन्छ । तर, सावधान ! त्यही मोबाइलमा गरिएको गफ तपाइको आजसम्मको मानसम्मानको अचानो समेत बन्न सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, रोचक समाचार
रक्षकमाथि नै आक्रमण !!
भारतको सिलगुढीको प्रकाशनगर गाउँमा बन सुरक्षाकर्मी माथि आक्रमण गर्दै चितुवा ।
Posted by: Jay Ale
फोटो: एएफपी
Posted in फोटो फिचर