जितेन थिङ्, कुवेत
सानो जमैयामा आँखाचार भाको भुलौं म कसरी
कुवेतीको आँखा छली कोठामा लगेको बिर्सौं म कसरी
बिर्सन गाह्रो हुने भो मलाई लागि रहने भो झझल्को
अफ्ठेरो छ, अकल्पनिय छ कुनै नाम छैन हाम्रो सम्बन्धको पढ्नेक्रम जारी राख्नुहोस्
जितेन थिङ्, कुवेत
सानो जमैयामा आँखाचार भाको भुलौं म कसरी
कुवेतीको आँखा छली कोठामा लगेको बिर्सौं म कसरी
बिर्सन गाह्रो हुने भो मलाई लागि रहने भो झझल्को
अफ्ठेरो छ, अकल्पनिय छ कुनै नाम छैन हाम्रो सम्बन्धको पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
मानिसको शरीरमा सबैभन्दा बढी बाहिर देखिने भाग नै छाला हो । त्यसकारणले पनि छालाको उचित स्याहार गर्नु आवश्यक छ । छालाले मानिसको रुप नै परिवर्तन गर्दछ । त्यसकारण समयमै छालाको उचित ख्याल राख्नुपर्छ । यसो गर्नाले मानिसको उमेर ढल्कने ‘ब्नभष्लन’ प्रक्रिया ढिलो हुने हुन्छ । तर पनि मानिसले विभिन्न कारणले गर्दा छालाको स्याहार तथा सम्भार गर्न सकिरहेका हुँदैनन्, जसले गर्दा मानिस समयभन्दा पहिले नै उमेर ढल्केको देखिने हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, स्वास्थ्य शिक्षा
दिलीप पौडेल,
बाग्लुङ, साउन ३- पियनले आफ्नो कति कमाइ बचाउँछ, कति रकम समाजसेवामा लगाउँछ? जैदीस्थित संस्कृत उच्च माविका परिचर होमबहादुर क्षेत्रीले यी प्रश्नको उत्तर आश्चर्यजनक व्यवहारले दिएका छन्, ३२ वर्षे पूरै कमाइ पाँच लाख रुपैयाँ स्कुललाई दान गरेर। ‘धेरै पढ्न पाइनँ,’ आठ कक्षा पढेका होमबहादुरले भने, ‘मैले नपाए पनि अरू वञ्चित नहुन् भनेर सघाइरहेको छु।’ पढ्नेक्रम जारी राख्नुहोस्
काठमाण्डौ/साउन २ । राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी विधिवत रुपमा विभाजित भएको छ । पार्टीमा रहेका ९ सभासदमध्ये अनिल झाको नेतृत्वमा ४ जना सभासद छुट्टिएर संघीय सदभावना पार्टी गठन गरेका छन् । नयाँ पार्टी गठनसँगै संविधानसभामा दलहरुको संख्या ३१ पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार