“अरु ठूला २८ नेतालाई के-के रोग छन् ? नेताहरुलाई डाक्टरका टिप्स् सहित…”
श्रावण १ । मुलुक चलाउने राजनीतिक दलका अधिकांश नेता रोगी छन् । ठूला दलका सबै ठूला नेताहरू डाक्टरकोमा धाइरहेका छन् र नियमित औषधि सेवन गरिरहेका छन् । ४० नाघेपछि अधिकांश नेपालीलाई गाँज्ने रक्तचाप र मधुमेहको समस्या त नेताहरूलाई सामान्य भइसकेको छ । केही नेता त गम्भीर रोगी छन् । पढ्नेक्रम जारी राख्नुहोस्