Daily Archives: 18/07/2011

नेपालका सबै नेता रोगी !!


“अरु ठूला २८ नेतालाई के-के रोग छन् ? नेताहरुलाई डाक्टरका टिप्स् सहित…”

श्रावण १ । मुलुक चलाउने राजनीतिक दलका अधिकांश नेता रोगी छन् । ठूला दलका सबै ठूला नेताहरू डाक्टरकोमा धाइरहेका छन् र नियमित औषधि सेवन गरिरहेका छन् । ४० नाघेपछि अधिकांश नेपालीलाई गाँज्ने रक्तचाप र मधुमेहको समस्या त नेताहरूलाई सामान्य भइसकेको छ । केही नेता त गम्भीर रोगी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकमा रगत खोजी


केपी ढुंगाना, काठमाडौं,

साउन २ -तीनमहिने बालिकाको उपचार गर्न एबी प्लस ग्रुपको रगत चाहियो। खोज्न कहाँ जाने? कसैले फेसबुकको आईब्लड समूहको वालमा सम्पर्क नम्बरसहित सन्देश पोस्ट गर्‍यो, ‘मलाई एबी समूहको रगत चाहिएको छ, कोही डोनर हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।’ पढ्नेक्रम जारी राख्नुहोस्

३९ श्रीमतीका एक्ला पति…


एउटा व्यक्तिका कति श्रीमती हुन सक्छन् ? साधरणतया एक जना, बहुविवाह गर्नेका दुई जना, त्योभन्दा धेरै गर्नेले तीन जना । तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता पुरुष छन्, जसको परिवारमा ३९ जना श्रीमती छन, पढ्नेक्रम जारी राख्नुहोस्