जय आले, कुवेत
“जुन इमान्दारी र जिम्मेवारीपूर्वक आफ्ना ग्राहकहरुलाई BEC कुवेतले सहयोग गरेको छ, जसको लागि म आत्मदेखी नै आभार व्यक्त गर्दै सम्पूर्ण कुवेतवासी नेपालीहरुको तर्फबाट धन्यवाद दिन चाहन्छु – राजेन्द्र तामाङ्/अध्यक्ष NRNA कुवेत”
१६ जुलाई २०११ का दिन, BEC (बहराईन एक्सचेंज कम्पनी) कुवेतको फाहाहिल ब्रान्चमा नेपालमा रहेका आफ्ना परिवारलाई केही रकम पठाईदिने उद्देश्यले पुग्नु भएको थियो कुवेतको नेपाली समाजमा एउटा बरिष्ट समाजसेवीको रुपमा परिचित व्यक्तित्व एवं गैर-आवासिय नेपाली सँघ कुवेतका संस्थापक अध्यक्ष श्री राजेन्द्र तामाङ् । पढ्नेक्रम जारी राख्नुहोस्