Daily Archives: 17/07/2011

BEC (बहराईन एक्सचेंज कम्पनी) कुवेतलाई धेरै-धेरै धन्यवाद.. !!


जय आले, कुवेत

“जुन इमान्दारी र जिम्मेवारीपूर्वक आफ्ना ग्राहकहरुलाई BEC कुवेतले सहयोग गरेको छ, जसको लागि म आत्मदेखी नै आभार व्यक्त गर्दै सम्पूर्ण कुवेतवासी नेपालीहरुको तर्फबाट धन्यवाद दिन चाहन्छु – राजेन्द्र तामाङ्/अध्यक्ष NRNA कुवेत”

१६ जुलाई २०११ का दिन, BEC (बहराईन एक्सचेंज कम्पनी) कुवेतको फाहाहिल ब्रान्चमा नेपालमा रहेका आफ्ना परिवारलाई केही रकम पठाईदिने उद्देश्यले पुग्नु भएको थियो कुवेतको नेपाली समाजमा एउटा बरिष्ट समाजसेवीको रुपमा परिचित व्यक्तित्व एवं गैर-आवासिय नेपाली सँघ कुवेतका संस्थापक अध्यक्ष श्री राजेन्द्र तामाङ् । पढ्नेक्रम जारी राख्नुहोस्

डीभी चिठ्ठा २०१२ को नतिजा सार्वजनिक


श्रावण १ । प्राविधिक समस्याले एक महिनअघि रद्द भएको अमेरिकन डिभी चिठ्ठा (डाइभर्सिटी भिषा) २०१२ को नतिजा प्रकाशित भएको छ । अमेरिकी सरकारले कम्प्युटर प्रोग्रामिङमा समस्या आएको भन्दै यसअघि सार्वजनिक सबै नतिजा रद्द गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

लोकगितका पारखीहरुलाई प्रवासी गायकहरुको सौगात एल्बम “चन्द्र दोहनी”


आफ्नै संस्था ‘लालीगुराँस साँस्कृतिक परिवार’को प्रथम वार्सिकोत्वसमा बिमोचन गरिंदै लोक एल्बम “चन्द्र दोहनी”

ईन्द्र भूषाल, कुवेत

मान्छे प्रदेशीएपछी जिन्दगी एकोहोरो हुन्छ, जसको कारण अन्य गतिबिधिमा समर्पित रहन सकिंदैन,  नोकरी र चाकरी नै जिन्दगी हो भन्ने सोंचलाई कुवेतको नेपाली समाजमा प्रख्यात दुई युवा “चर्चित लोक गायक राजेन्द्र बिरही र लोक गायक एवं गजल लेखक मनोज काफ्ले ‘मनसुन’ ले गलत सावित गरिदिएका छन ।”
पढ्नेक्रम जारी राख्नुहोस्