Daily Archives: 16/07/2011

याहु म्यासेन्जर पनि लमी भयेछ .


अषाढ ३२ – झापा ज्यामिरगढी-९ सुकरसिंह बस्तीका २४ वर्षीय अशोक पौड्याल र कैलाली मसुरिया-७ शंकरपुरकी २२ वर्षीया आरती सापकोटा प्रणयसूत्रमा बाँधिएका छन् । रुद्रप्रसाद र खडिमाया पौड्यालका कान्छा छोरा अशोक र खेमराज र कुश्मा सापकोटाकी कान्छी छोरी आरतीको पहिलो भेट गएको मंसिरमा याहु म्यासेन्जरले गराएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुधार गृहबाट सातजना बालक फरार


सानोठिमीस्थित बाल सुधार गृहबाट कानुनको विवादमा परेको सात जना बालक तीन दिनदेखि फरार छन् । उनीहरु अझैसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशबाट टिभी लैजाँदा कति कर तिर्नुपर्ने ?


– सालोक्य, सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटमा विदेशमा बस्ने नेपालीले देशमा ल्याउने टेलिभिजनमा कर कम गरिएको बताएको छ । अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट भाषण गर्दा भने- “वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने हालको महसुल दर घटाएको छु ।” पढ्नेक्रम जारी राख्नुहोस्

NRNA को सम्मेलन नजिकिंदै, खाडीवासी नेपालीका लागि अन्य पनि छन कि दोहोरो नागरिकतानै प्रमुख मुद्दा हो ?


ईन्द्र भूषाल, कुवेत

नेपालीहरुको एकमात्र गैर-राजनीतिक कल्याणकारी संस्था भनेर कुर्लिरहने एनआरएनए को ५औं अन्तर्राष्ट्रिय सम्मेलन असोज २५ देखी काठमाण्डौमा शुरु हुँदैछ । अन्तर्राष्ट्रिय सम्मेलनको अगावै हरेक देश र क्षेत्रका सम्मेलन सकेर नयाँ कार्यसमिति निर्माण गर्नुपर्ने कानुन अनुसार विश्वका धेरै देश्हरुमा नेपालीहरुले आफ्नो संस्थाको नयाँ नेत्रित्व छानिसकेका छन भनें कतिपय देशहरुमा चुनावी प्रकृयाबाट नेत्रित्व छानिने क्रम जारी छ । पढ्नेक्रम जारी राख्नुहोस्

मृत्युको प्रतिक्षा (रेखा कविता)


देश सुब्बा, हङकङ

म सित गुलाबको बिरुवा छ
म त्यो प्रेमको इमान्दार माली
मैले गुलाबमा सुवास थप्नु छ
अलिकति सौन्दर्य राख्नु छ पढ्नेक्रम जारी राख्नुहोस्