३ खर्ब ८४ अर्ब ९० करोडको बजेट सार्वजनिक…
असार, काठमाडौं । सरकारले शान्ति र संविधान निर्माणलाई प्रमुख प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरिएको बजेट सार्वजनिक गर्नु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्