Daily Archives: 15/07/2011

कुन क्षेत्रमा कति बजेट ?


३ खर्ब ८४ अर्ब ९० करोडको बजेट सार्वजनिक…

 असार, काठमाडौं । सरकारले शान्ति र संविधान निर्माणलाई प्रमुख प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरिएको बजेट सार्वजनिक गर्नु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

३ खर्ब ८४ अर्ब ९० करोडको बजेट सार्वजनिक


काठमाडौं, अषाढ ३१ – आर्थिक वृद्धिदर ५ प्रतिशत हासिल गर्ने लक्ष्यका साथ सरकारले शुक्रबार आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०६८/६९ मा चालूतर्फ २ खर्ब ६६ अर्ब ६१ करोडसहित कुल ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँको आय-व्यय विवरण उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले सार्वजनिक गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

एकदिन भानु भक्त


प्रेम वली, काठमाण्डौ

एक दिन सुटुक्क भानुभक्त कान्तिपुरी आए
हरियाली ति फाटहरुमा महलहरु पाए ।

खोज्दै अल्कापुरी कयौ चक्कर लाए
घरै घरको जङ्गलमा खानु ठक्कर खाए । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकाको क्यालिफोर्नियाकी ४८ वर्षिया श्रीमतीले काटिदिइन् श्रीमानको लिंग


क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले चक्कुले श्रीमान्को लिंग काटिदिएकी छिन् । नशालु वस्तु हालेको खानेकुरा दिएर लठ्ठ बनाएपछि ती महिलाले चक्कुले श्रीमान्को लिंग काटिदिएकी हुन् । काटिएको लिंगलाई फोहोर फाल्ने बाल्टीमा फ्याँकेपछि ४८ वर्षिया क्याथरिन किया बेकरले प्रहरीलाई फोन गरिन् ।

श्रीमानको लिंग काट्ने महिलालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । श्रीमानलाई खाटमा बाँधेर उनले लिंग काटेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

ब्रिफकेश बोकेर संसद छिरेका अर्थमन्त्री निराश भएर फर्किए


एकदिन बजेट रोकिंदा झण्डै एक अर्ब घाटा:
३० असार, काठमाडौं । हँसिलो अनुहार बनाउँदै हातको ब्रिफकेश पत्रकारलाई देखाउँदै व्यवस्थापिका संसद छिरेका अर्थमन्त्री भरतमोहन अधिकारी अन्ततः बजेट भाषण नगरी मलिन अनुहार बनाएर फर्किनुपर्‍यो । संयुक्त लोकतान्धिक मधेसी मोर्चासँग सहमति जुटाउन नसकेपछि अर्थमन्त्रीले संसदमा बजेट भाषण गर्न पाउनुभएन । पढ्नेक्रम जारी राख्नुहोस्

कतारको पुनरावेदन अदालतद्वारा ८ नेपालीलाई ३ करोड क्षतिपूर्तिको आदेश


दिलीप पौडेल, बाग्लुङ, असार ३० । कतारमा पानीजहाज दुर्घटनामा परेर मृत्यु भएका नेपालीका आफन्तले क्षतिपूर्ति पाउने भएका छन् । दुर्घटनामा परी मृत्यु हुने १२ मध्ये ८ मृतकका परिवारलाई जनही ४० लाख रुपियाँ (कतार रियाल २ लाख) का दरले ३ करोड २० लाख रुपियाँ प्रदान गर्न कतारको पुनरावेदन अदालतले सम्बन्धित कम्पनीलाई आदेश दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्