Daily Archives: 13/07/2011

के विश्वास भो र खै.. के भरोसा भो र खै..??


जितेन थिङ्, कुवेत

आज मेरो मनले कता-कता कलम चलाऊन वाध्य बनायो
लेखिदिउँ जस्तो लाग्यो कसैको रोदन अनी दुखेसो
पस्किदिउँ जस्तो लाग्यो कसैको ब्यथा सेतो पानाभरी
जसको देखेको थिएं आँशुका ढिका आँखाभरी पढ्नेक्रम जारी राख्नुहोस्

Rockets hit Kuwait’s embassy in Baghdad


Published Date: July 13, 2011

BAGHDAD: Kuwait’s embassy in Baghdad came under rocket attack yesterday, prompting the Kuwaiti Foreign Ministry to recall its diplomats and employees from Iraq. No injuries were reported. A source in Baghdad said three Katyusha rockets fell near the Kuwaiti embassy in Baghdad’s Green Zone. पढ्नेक्रम जारी राख्नुहोस्

विद्यार्थी फकाउने यस्तो पो तरिका !


ध्रुव दंगाल,

सिन्धुपाल्चोक, २९ असार- राजधानीका नाम चलेका उच्च मावि विद्यार्थी खोज्दै गाउँ आउन थालेका छन्। यसका लागि उनीहरुले एसएलसीमा सफल विद्यार्थीलाई बधाइज्ञापन तथा सम्मान गर्न विभिन्न विद्यालय र संघसंस्थाद्धारा आयोजित कार्यक्रमलाई उपर्यूक्त थलो बनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा डेबिट शेर्पाको जन्मोत्सव भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

सिन्धुपाल्चोक जिल्लाको फुल्पिङ्गकट्टी-१ निवासी, बिगत लामो समयदेखी कुवेतमा कार्यरत नेपालकुवेत मजदुर सँघका अध्यक्ष एवं नेपाली समाज कुवेतमा सकृयरुपमा कृयाशिल युवा श्री टेन्टुप शेर्पा तथा उहाँकी धर्मपत्नी ज्ञानी शेर्पाको प्रथम सुपुत्र डेबिड शेर्पाको पहिलो जन्मोत्सव १२ जुलाई २०११ मंगलबारको दिन, कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा व्यापक कुवेतवासी नेपालीहरुको उपस्थितिमा मनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

घरजग्गा कर्जा खुकुलो


सुदर्शन सापकोटा,

काठमाडौं, असार २९ -आर्थिक वर्ष सकिनु चार दिनअघि मंगलबार राष्ट्र बैंकले घरजग्गा कर्जा खुकुलो बनाएको छ। राष्ट्र बैंकले चालु वर्षसम्म पाकेको ब्याजमात्रै भुक्तानी गरेको अवस्थामा सम्पूर्ण कर्जा आगामी आर्थिक वर्षसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

परराष्ट्रमन्त्रीले संसदको मानहानी गरेको ठहर


देवेन्द्र भट्टराई

काठमाडौ, अषाढ २९ – व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिले परराष्ट्रमन्त्री उपेन्द्र यादवले संसदको मानहानी गरेको ठहर गरेको छ । बुधबार समितिको बैठकमा बोलाइएपनि बिना सूचना परराष्ट्रमन्त्री यादव अनुपस्थित रहेकाले समितिले त्यस्तो ठहर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्