ज्ञानेन्द्र गुरुङ, साउदी अरब
यो गीत मैले तिम्रो निम्ती लेखेँ
रहर थिएन विवशताले लेखेँ..
ति दिन मैले सम्झंदै लेखेँ
बिरही मन बुझाउन लेखेँ
यो गीत मैले.. तिम्रो निम्ती लेखेँ !! पढ्नेक्रम जारी राख्नुहोस्
ज्ञानेन्द्र गुरुङ, साउदी अरब
यो गीत मैले तिम्रो निम्ती लेखेँ
रहर थिएन विवशताले लेखेँ..
ति दिन मैले सम्झंदै लेखेँ
बिरही मन बुझाउन लेखेँ
यो गीत मैले.. तिम्रो निम्ती लेखेँ !! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
अर्जुन सुवेदी, काठमाडौं, असार २७- काठमाडौँमा चौबीसै घण्टा यातायात सञ्चालनको पहल गरिनेछ, पर्यटकीय क्षेत्र चौबीसै घन्टा खुल्ला हुनेछन्, पार्किङ गर्न बहुतले भवन निर्माण हुनेछ, १८ वर्ष मुनिकालाई चुरोट र मदिरा खरीद बिक्रीमा रोक हुनेछ, पाँच वर्षभित्र साक्षरता सतप्रतिशत हुनेछ, मुख्य सडक र भित्री गल्लीमा सौर्य बत्ती हुनेछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मधुसुदन गुरागाइँ, बनेपा, असार २७- मायोज चाउचाउ बनाउने बनेपा, उग्रतारा जनगालस्थित हिमालयन स्न्याक्स एन्ड नुडल्सको स्टोरमा भीषण आगलागी भइरहेको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाले प्रयास गरिरहेका भए पनि अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। मजदुरहरु खाना खान गएको बेला स्टोर रुममा आगलागी भएकोले तत्काल थाहा हुन नसकेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
Posted by: Shiva Paudel Source: nagarik
Posted in नेपाल समाचार
काठमाडौं, अषाढ २७ – खाडी मुलुकको कुवेतमा फिलिपिनो सहकर्मीको हत्या अभियोगमा सुरुमा मृत्युदण्ड र लगत्तै आजीवन कारावास पाएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाको कारावास सजाय अवधि पाँच वर्ष थपिएको छ । यसअघि कुवेती अमिरबाट सजाय मिनाहा भएर उनी २०१२ को जुन महिनामा नेपाल फिर्ने भएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
गंगा बीसी
काठमाडौ, अषाढ २७ – माओवादीमा उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको अस्थायी एकताले अप्ठ्यारोमा परेका अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको प्रस्ताव केन्द्रीय समितिबाट पारित गराएपछि मात्र कार्यविभाजन गर्ने रणनीति अघि सारेका छन् । शान्ति र संविधानलाई अघि बढाउने कार्यदिशामा भट्टराईको समर्थन भएकाले दाहालले आफ्नो स्थिति बलियो बनाउन यस्तो रणनीति लिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
– प्रेम वली,
यसपाली पनि लेखिएन भने
संविधान जर्तमा जाला
यस्तै रहिरहे देश
नउस्कने त्यो गर्तमा जाला पढ्नेक्रम जारी राख्नुहोस्