तमू समाज, कुवेतकी महिला सदस्य सुश्री सानु तमूस्योज्यूको पिता श्री कृष्ण बहादुर तमूको ५८ बर्षको उमेरमै निजको बासस्थान (हंसपुर – ६ खलंगा, गोरखा) मा देहावसन भएको आज १३ औं पुण्य तिथिको अवसरमा दिवंगत आत्मको चिर-शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य-धारण गर्न सक्ने शक्ती प्राप्तिको लागि प्रमेश्वरसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
– तमू समाज, कुवेत
हार्दिक श्रद्धाञ्जली !!!
we are all of kuwait tamu samaj condolence pray with gods.
Kuwait tamu samaj -President
Amar Tamu