Daily Archives: 10/07/2011

धेरै कुरा भन्छ पुरुषको औंलाले


के तपाईंलाई थाहा छ, पुरुषको हातका औंलाले धेरै रहस्य उजागर गरिरहेको हुन्छ ? जस्तो, साइँली औंलो (रिङ फिंगर) को दाँजोमा चोर औंलो (इन्डेक्स फिंगर) सानो भएका पुरुषहरूको लिंग ठूलो हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नाइटोमा मुन्द्री


जोन अब्राहमसँगको लामो समयदेखिको प्रेम सम्बन्ध बिग्रेको बजारी हल्लाले पछिल्लो समय मनोरञ्जनको दुनियाँमा छाएकी सुन्दरी विपाशा बसु यस पटक पुनः चर्चामा छिन् । तर यो पालि उनले जोनसँग जोडिएर नभई नाइटो छेडेर आफूतिर चासो तानेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

बौद्ध केन्द्र बन्ने भारतको अभियान, लुम्बिनी ओझेलमा


पूर्ण बस्नेत, बेइजिङ,

असार २६- गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृति’bout अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।
पढ्नेक्रम जारी राख्नुहोस्

डिजेल र मट्टितेलको भाउ बढ्यो


 काठमाडौं, असार २६  – नेपाल आयल निगमले आजैबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ। हिजो राति बसेको निगम संचालक समितिको बैठकले डिजेल र मट्टितेल दुबैमा ५-५ रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले नागरिकन्युजलाई बताए। पढ्नेक्रम जारी राख्नुहोस्

हिमालले चीनमा पढ्दै गरेका छोरा फर्काए


अनमोलमणि पौडेल

काठमाडौ, अषाढ २६ – अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले चीनमा एमबीबीएस पढ्न गएका छोरा सरललाई फिर्ता बोलाएका छन् । नेताका छोराछोरी निजी विद्यालयबाट निकाल्ने अभियानलाई दबाब दिन छोरा फिर्ता बोलाएको उनले बताए । सरल शनिबार काठमाडौं आइपुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक श्रद्धाञ्जली !!!


तमू समाज, कुवेतकी महिला सदस्य सुश्री सानु तमूस्योज्यूको पिता श्री कृष्ण बहादुर तमूको ५८ बर्षको उमेरमै निजको बासस्थान (हंसपुर – ६ खलंगा, गोरखा) मा देहावसन भएको आज १३ औं पुण्य तिथिको अवसरमा दिवंगत आत्मको चिर-शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य-धारण गर्न सक्ने शक्ती प्राप्तिको लागि प्रमेश्वरसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

 – तमू समाज, कुवेत

दुई दशकभित्र चीनले अमेरिकी अर्थतन्त्रलाई उछिन्ने


बेइजिङ, विश्व आर्थिक महासम्मेलनमा चिनियाँ अर्थशास्त्रीहरूले विश्वकै ठूलो अर्थतन्त्रमा चीनले अमेरिकालाई आगामी एकदेखि दुई दशकभित्र उछिन्ने प्रक्षेपण गरेका छन् । चीनका प्रसिद्ध अर्थशास्त्री स्कुल अफ इकोनोमिक्स एन्ड म्यानेजमेन्ट (एसईएम) का डीन क्विवान यिङ्यीले क्रयशक्ति समताका आधारमा २०२०अगावै चीन निश्चित रूपमा विश्वकै ठूलो अर्थतन्त्र हुने दाबी गरे । अन्तर्राष्ट्रिय आर्थिक संघ (आईईए) को १६ औं विश्व सम्मेलनको क्विवानले उक्त कुरा बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्