भिडियो हेर्न प्लेमा क्लिक गर्नुहोला… पढ्नेक्रम जारी राख्नुहोस्
सुशील रिजाल, KU मेडिकल स्कुल । एपेन्डिक्स भनेको मासंपेसीले बनेको करिव पाँचदेखि दस से.मी. लम्बाइको एउटा पाइपजस्तो तन्तु हो जसको व्यास दुईदेखि चार मिलिमिटर मात्र हुन्छ । यसको एकातिरको मुख बन्द हुन्छ र अर्कोतिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने ठाउँमा ठूलो आन्द्रासँग जोडिएर रहेको हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
फेसबुकले इमेल सेवा घोषणा गरेको छ । बजारी हल्लाहरुकाबीच क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनमा फेसबुक प्रमूख मार्क जकरबर्गले इमेल सेवाको घोषणा गरेका हुन् । तर फेसबुकले इमेललाई हाल फेसबुकमा रहेको ‘मेसेज’ मै समाहित गर्नेछ । हरेक फेसबुक प्रयोगकर्ताले पुछारमा @facebook.com जोडिएको इमेल ठेगाना पनि पाउने छन् । यो नयाँ सेवामार्फत एसएमएस, च्याट र इमेल तीन वटै सुविधा प्रयोग गरी सन्देश पठाउन सकिने फेसबुकले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, विज्ञान प्रविधि
यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १, २ वा ४ जिबी सम्म्को Ram होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आफैले जानीजानी वा अन्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो स्टार्टअप प्रोग्राम । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, विज्ञान प्रविधि
– सरुभक्त,
१) थोरैले साँचो माया गर्छन् धेरैले माया गरेझैँ गर्छन्
थोरैले साँचो माया गर्छन् धेरैले माया गरेझैँ गर्छन्
नपाएसम्म एक अर्कालाई हुरुक्क भै मरेझैँ गर्छन्
राम्रैसित चिन्न सकिन्छ नक्कली माया लाउनेहरू
बसन्त पूरै हराए फतक्क भै झरेझै गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल